संवैधानिक जनप्रतिनिधिमूलक संस्थाका रुपमा व्यवस्थापिका–संसद्

New Member Orientation Programme, Parliament Secretariat,

नेपालको अन्तरिम संविधान, २०६३ मोटामोटी रुपमा संसदीय प्रणालीमा आधारित संविधान हो । तर तत्कालीन अस्थिर राजनैतिक परिस्थितिका कारण यसलाई मस्यौदा गर्दा तथा यस उपर पछि गरिएको कतिपय संशोधनले संसदीय प्रणालीका कतिपय मान्यतालाई यसले आत्मसात् गर्न नसकेको प्रष्ट देखिन्छ । तथापि यसको मूलभूत विशेषताहरु आज पनि संसदीय प्रजातन्त्रतर्फ नै उन्मुख छ । …

डा.विपिन अधिकारी
Facebook
Twitter
LinkedIn

Related Posts