Confucianism
"कन्फ्युसियसको भनाइ छ कि मानिस उसको आचरणको संज्ञा हो र आचरणबाट उसको पहिचान हुन्छ। तेसो हुनाले मानिसले कस्तो आचरण गर्ने भन्नेमा उनको उपदेश छ कि तिमीले अरूका प्रति तेस्तै आचरण गर जस्तो तिमी अरूद्वारा आफ्नाप्रति चाहन्छौ। कान्टले पनि पछि जीवनको यै सिद्धान्तलाई प्रतिपादन गरेका थिए। नैतिकताको योभन्दा भरपर्दो अर्को सिद्धान्त छैन, जसलाई जीवनमा प्रयोग गर्न सकिन्छ।"