Referrals
Print Friendly and PDF

  • "Some legends about King Mahendra" Pushparaj Pradhan (Thursday, 26 September 2013)

    Late Marich Man Singh was doing his graduation course in India. King Mahendra, immediately after introducing the Panchayat System in Nepal read more...

  • "वीपीलाई कोदाको रोटी" (संस्मरण) - सुरेन्द्र सिटौला (१३ फागुन २०६९, हिमाल खबरपत्रिका)

    २०३४ सालमा कीर्तिपुरमा एमएस्सी पढ्दा राष्ट्रिय विकास सेवा (राविसे) कार्यक्रम अन्तर्गत एक वर्षका लागि हुम्लाको गोठी गाविसको सर्केघाटमा गएर बस्ने मौका मिल्यो। सदरमुकाम सिमकोटबाट दुई दिन टाढाको त्यो ठाउँको हिमचक्र माध्यमिक विद्यालयमा त्यसबेला बाँकी अंश...

  • "China is Always Cordial for Nepal But Why India Intervenes?" Dirgha Raj Prasai (Thrusday, 29 November 2012)

    Nepal, China and India are permanent nations adjoining each other. The southern neighbor- India was liberated from read more...

  • "Neighbour's memoir" by A. G. Noorani, reviewing book of M. P. Koirala A Role in a Revolution (Kathmandu: Jagadamba Prakashan, 2009) (in Frontline (India's national Magazine) Volume 26 - Issue 24 :: Nov. 21-Dec. 04, 2009 (For quite some time, Nehru prevented Nepal from establishing diplomatic relations with other countries and even prevailed on Chinese Prime Minister Zhou Enlai not to send an Ambassador to Kathmandu, warning him that if he did the United States would follow suit. In this, as on much else in foreign policy, Nehru followed British policies, not seldom rather clumsily. He reminded Koirala on April 25, 1952, that India and Nepal had "agreed" that "in regard to foreign matters there will be every attempt at coordination".) read more...

  • "वीपी र राष्ट्रिय स्वाभिमान" (संस्मरण) – श्रीभद्र शर्मा, वीपीसँगका केही संस्मरण: जननायक वीपी कोइरालाको व्यक्तित्वका अनेक आयाम (काठमाडौँ: एकता प्रकाशन, २०५७) (पृ. २५–२८)

    कुरो २००८ सालको हो। २००७ सालको क्रान्तिको सफलतापछि जब राणा–कांग्रेस संयुक्त सरकार बन्यो त्यस बेला गृह मन्त्रालयको कार्यभार वीपीमा पर्न आएको थियो। बाँकी अंश...

  • "भ्रमणका केही अनुभव" (संस्मरण) – श्रीभद्र शर्मा, वीपीसँगका केही संस्मरणः जननायक वीपी कोइरालाको व्यक्तित्वका अनेक आयाम (काठमाडौँ: एकता प्रकाशन, २०५७) (पृ. २९–३३)

    वीपी काठमाडौंमै बसिराख्नुभन्दा प्रायः जिल्लाको भ्रमणमा जान रुचाउनुहुन्थ्यो। कैले पूर्व, कैले तराई उहाँको यही क्रम चलिरहन्थ्यो। बाँकी अंश...

  • "मन्त्रिपरिषद्को गठन हुने बेला" (संस्मरण) – श्रीभद्र शर्मा, वीपीसँगका केही संस्मरणः जननायक वीपी कोइरालाको व्यक्तित्वका अनेक आयाम (काठमाडौँ: एकता प्रकाशन, २०५७) (पृ. ३५–३९)

    प्रसङ्ग त यो २०१६ सालको प्राम्भकै हो। २०१५ सालको आमचुनाव सम्पन्न भएर त्यसको परिणाम पनि प्राप्त भइसकेको थियो। बाँकी अंश...

  • "वीपीको प्रधानमन्त्रित्व र संसद् विघटन हुने हल्ला" (संस्मरण) – श्रीभद्र शर्मा, वीपीसँगका केही संस्मरणः जननायक वीपी कोइरालाको व्यक्तित्वका अनेक आयाम (काठमाडौँ: एकता प्रकाशन, २०५७) (पृ. ४१–४५)

    वीपी प्रधानमन्त्री बन्नुभयो, मन्त्रिपरिषद् बन्यो र मन्त्रीहरु सबै आआफ्ना कार्यमा जुटे। संसद्को बैठक बोलाइयो र नेपालको पहिलो निर्वाचित संसद्ले पनि २०१६ साल असार १६ र १७ गतेको मध्यरातमा शपथग्रहण गरी आफ्नो काम थाल्यो। बाँकी अंश...

  • "आजको राजनैतिक सन्दर्भमा वीपीलाई संझँदा" (संस्मरण) – श्रीभद्र शर्मा, वीपीसँगका केही संस्मरणः जननायक वीपी कोइरालाको व्यक्तित्वका अनेक आयाम (काठमाडौँ: एकता प्रकाशन, २०५७) (पृ. १५५–१६०)

    मलाई वीपी जयन्तीका सन्दर्भमा उहाँका विषयमा केही लेखिदिने आग्रह साथीहरुबाट जब भयो, मैले आफूलाई निकै अप्ठ्यारोमा पाएँ। बाँकी अंश...