BP Koirala Archives and Records
बीपी कोइराला

विश्वेश्वर प्रसाद कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनको एक शिखर नेतृत्वका रुपमा आज पनि नेपालीहरुले उनको विचारहरुलाई मनन गर्दछन् । नेपालको राजनीतिक इतिहासका प्रखर व्यक्तित्व कोइरालाको साहित्यको विधामा पनि उल्लेखनीय योगदान रहेको छ । यस वेवसाइट कोइरालाका बारेमा सार्वजनिक रुपमा उपलब्ध स्रोतसामग्रीहरुलाई एकै स्थानमा सुरक्षित गरी अकाईभिङ्ग गर्ने उद्देश्यले बनाइएको हो ।

स्व. विश्वेश्वर प्रसाद कोइरालाको राजनीतिक अर्थशास्त्र र विकास सम्बन्धी अवधारणा – डा. विपिन अधिकारी

नेपालको राष्ट्रवाद एवम् प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष स्व. विश्वेश्वर प्रसाद कोइराला (१९१४–१९८२) अर्थशास्त्री हुनुहुन्थेन ।[…]

Read more

“प्रजातान्त्रिक समाजवाद (नेपालको सन्दर्भमा)”, विश्वेश्वरप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख (काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६६)

सान्दाजु, सबैजना आफूलाई समाजवादी भन्दछन्, तर समाजवाद भनेको के हो ? भारत, चीन, रुस, नेपाल[…]

Read more

“आजको राजनैतिक सन्दर्भमा वीपीलाई संझँदा” (संस्मरण) – श्रीभद्र शर्मा, वीपीसँगका केही संस्मरणः जननायक वीपी कोइरालाको व्यक्तित्वका अनेक आयाम (काठमाडौँ: एकता प्रकाशन, २०५७) (पृ. १५५–१६०)

१. मलाई वीपी जयन्तीका सन्दर्भमा उहाँका विषयमा केही लेखिदिने आग्रह साथीहरुबाट जब भयो, मैले आफूलाई[…]

Read more

“वीपीको प्रधानमन्त्रित्व र संसद् विघटन हुने हल्ला” (संस्मरण) – श्रीभद्र शर्मा, वीपीसँगका केही संस्मरणः जननायक वीपी कोइरालाको व्यक्तित्वका अनेक आयाम (काठमाडौँ: एकता प्रकाशन, २०५७) (पृ. ४१–४५)