BP Koirala Archives and Records

“नेपालको चुनौति र गान्धीवाद”, विश्वेश्वरप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख (काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६६)

गान्धीवादका सम्बन्धमा बोल्नका लागि यहाँ आमन्त्रित हुँदा मैले आफूलाई सम्मानित भएको सम्झेको छु । तर, यस जिम्मेवारीलाई पूरा गर्न यहाँ अग्रसर भइरहँदा मलाई निकै सङ्कोच पनि लागिरहेको छ । म खस्रो हानाथापको राजनीतिमा संलग्न व्यक्ति हुँ । त्यस्तो राजनीतिक जीवनको दैनिक अनुभवले मानिसका विश्वासहरुलाई दृढ त बनाउँछ, तर त्यसले शैक्षिक[…]

Read more

Small Nations Have A Role To Play – Speech – B. P. Koirala (Policy Speech by Koirala, Prime Minister of Nepal before the 15th regular Session of the United Nations General Assembly (1960))

Mr. President, Fellow Delegates, It is my honors and privilege to convey to you the greetings and salutations of the people and the Government of Nepal, and the best wishes of our sovereign, His Majesty King Mahindra, for the success of the Fifteenth Regular Session of the General Assemble. Permit[…]

Read more

भूमिमाथि जोत्नेको अधिकार हुनुपर्छ – वी. पी. कोइराला (मङ्सिर २६, २०१७)

भूमि उनीहरुको हुनुपर्छ, जो त्यससँग जुध्छन्, खेल्छन् र जोत्छन् । भूमिमाथि सहरमा महल बनाएर मोज गरेर बस्ने मुट्ठीभर व्यक्तिको हक हुन सक्तैन । जबसम्म भूमिमा जोत्नेहरुको हक कायम हुँदैन, तबसम्म भूमिसम्बन्धी समस्या पनि हल हुँदैन । शताब्दीयौँसम्म थिचिएर साँगुरो थलामा कोच्चिएर बसेका मानिसलाई नयाँ बाटोमा हिँड्दा अवश्य नै असजिलो अनुभूति[…]

Read more

वी. पी. कोइरालाले विर्तामोड झापामा, १२ फाल्गुण २०३७ गते दिनु भएको भाषण

मेरो भरखरै घाँटीको अप्रेसन भएको थियो, दुइटा ठूला अप्रेसन । त्यसले गर्दा, मेरो आवाज बडो मधुरो छ । म धेरै बोल्न पनि सक्तिनँ । भरखरै नयाँ संविधान आएको छ । त्यसका सम्बन्धमा निर्णय लिन, तपाईहरुको सरसल्लाह लिन— हाम्रा पुराना र नयाँ साथीहरु तथा हितचिन्तकहरुसङ्ग भेट गरेर, सबैलाई मेल खाने स्थिति[…]

Read more

वी. पी. कोइरालाले मलंगवामा, १७ फाल्गुण २०३७ गते दिनु भएको भाषण

गाउँमा बस्ने निमुखा जो डर र त्रासले बसेको छ, उनीहरुसित भेटेर, उनीहरुको भावना बुझौ भनेर नै हामीहरु देशको विभिन्न भागमा घुम्दै छौ । तर भय–त्रास देखाएर, झुट्टा प्रचारहरु गरेर, बाटो रोकेर— मेरो कुरा जन समक्ष नपुगोस् भन्ने प्रयासमा, बीस वर्षदेखि तपाईहरुले जुन कुरा सुन्दै आउनु भएको छ, त्यसबाहेक अरु कुरा—[…]

Read more

वी. पी. कोइरालाले पाल्पा तानसेनमा, २२ फाल्गुण २०३७ गते दिनु भएको भाषण

यो रमाइलो, सुन्दर शहर पाल्पामा म पहिलो पटक २००७ सालको क्रान्ति यहीबाट प्रारम्भ गर्न सकिन्छ कि भनेर लुकेर आएको थिएँ र मेरा मित्र डा. त्रिवेणी प्रधान कहाँ बसेको थिएँ । त्यसपछि २००८ सालतिर पनि म यहाँ आएको थिएँ । आज करीब तीस वर्षपछि फेरि तपाईहरुको अगाडि आएको छु । यो[…]

Read more