Head Section
Head Section
New Books

This site is dedicated to late statesman B.P. Koirala
(1914–1982)

Quick Comments

Displaying all 88 comments

निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा निर्वाचन क्षेत्र निर्धारण

[Go Top]
2017-08-30
काठमाडौँ, १४ भदौ - जनसंख्यालाई मुख्य आधार बनाएर प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि क्षेत्र न...

नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७४ अस्वीकृत

[Go Top]
2017-08-21
व्यवस्थापिका संसदमा पेस गरिएको नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७४ दुई तिहाइ मत नपुगेपछि अस्वीकृत भएको छ...

संघियताको तेश्रो तहका रुपमा स्थानीयतहको सांगठानिक आधार निर्माणका चुनौतिहरु

[Go Top]
2017-06-25
नेपालको संविधान २०७२ राज्यको केन्द्रीकृत शक्ति तीन तहका संघियताको अवधारणा मार्फत सङ्घ, प्रदेश र स्थानीय तहमा बा...

स्थानीय तहको सबलिकरणको कुरा

[Go Top]
2017-06-24
स्थानीय तहको संख्याका बारेमा धेरै राजनीति गर्दा स्थानीय स्वायत्तताको कुरा गौण बन्न जाने खतरा हुन्छ सुरुमा तय गर...

उमेदवारमा पुरुषकै वर्चश्व, वडाध्यक्षमा चार प्रतिशतमात्रै महिला

[Go Top]
2017-05-16
स्थानीय तहमा निर्वाचित हुने सातमध्ये तीन पदमा महिला अनिवार्य गरिए पनि उमेदवारीको हिसाबले महिलाको उपस्थिति ३९.१...

के छ नेपालको संविधान दोश्रो संशोधन बिधेयक २०७४ मा ?

[Go Top]
2017-04-25
वैशाख १२, २०७४- सरकारले सोमबार संविधान दोस्रो संशोधन विधेयक संसदमा पेस गरेको छ । राष्ट्रिय जनता पार्टी र संघीय समा...

सरकारद्धारा सूचीकृत अल्पसंख्यक समुदाय

[Go Top]
2017-04-22
कुल जनसंख्याको ०.५० प्रतिशतभन्दा कम जनसंख्या भएको समुदायलाई सरकारले अल्पसंख्यकको सूचीमा राखेको छ । जसअनुसार ने...

के स्थानीय तहको निर्वाचनमा अन्ततः एकपटक फेरी देखिएको अँध्यारो ग्रहण हो कि खग्रास? भनि बुझ्न गार्हो छ र ?

[Go Top]
2017-04-22
सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच भएको एकतर्फी सहमतिअनुसार दोस्रो चरणको निर्वाचन जेठ ३१ गते हुने जानकारी दिइएक...

स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव किन ल्याइदैछ ?

[Go Top]
2017-04-19
प्रधानमन्त्री दाहालको स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव यस सम्बन्धमा नेपाली कांग्रेसका सभापति शे...

स्थानीय तहको निर्वाचनका केहि आसन्न चुनौतीहरु

[Go Top]
2017-04-10
नेपाल आसन्न संघिय निर्वाचन अन्तर्गतको स्थानीय तहको निर्वाचनका कारण निर्वाचनमय बन्दै छ । २०७४ वैशख ३१ गते देशभरि...

संविधान संशोधनको दोस्रो संशोधन विधेयक फिर्ता लिने प्रधानमन्त्रिको सोंच

[Go Top]
2017-04-09
प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा हाल स्थिर रहेको नेपालको संविधान (दोश्रो संशोधन) बिधेयक २०७३ को ठाँउमा नया ...

के दलिय चुनाउ चिन्ह पाउनु हरेक राजनीतिक दलको अधिकार हो ?

[Go Top]
2017-04-07
निर्वाचन आयोगले नेपालको संविधान बमोजिम तीन तहको संघियता अन्तर्गतको तेश्रो तहका रुपमा ३१ वैशाख २०७४ मा गर्न लागे...

संविधान संशोधन प्रक्रिया अघि बढाउन नेपाल सरकारको प्रस्ताव

[Go Top]
2017-03-31
संविधानका विवादित विषयमध्ये प्रदेशको सीमांकनबाहेक भाषा, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वको व्यवस्थामा...

राजनीतिक दलसम्बन्धी विधेयक २०७३ बहुमतले पारित

[Go Top]
2017-03-22
चैत्र ९, २०७३ - व्यवस्थापिका–संसद्ले समानुपातिक निर्वाचनमा ३ प्रतिशत न्यूनतम मतसीमा (थ्रेसहोल्ड) सहितको राजनीति...

वैशाख ३१मा ३६ हजार ७ सय प्रतिनिधि निर्वाचित हुने

[Go Top]
2017-03-19
आउने वैशाख ३१मा हुने स्थानीय निर्वाचनमा करिब ३६ हजार सात सय जना निर्वाचित हुने भएका छन्।निर्वाचन आयोगले ७४४ स्था...

स्थानीय तह बनिसक्यो, कानुन बनेको छैन

[Go Top]
2017-03-19
सरकारले वैशाख ३१ गतेका लागि स्थानीय तह निर्वाचनको मिति तोकेको भए पनि स्थानीय तह सञ्चालनका लागि कानुन बन्न ढिलाई ...

स्थानीय तह कार्यान्वयन: ७ सय ४४ स्थानीय निकायको व्यवस्था

[Go Top]
2017-03-10
फाल्गुन २७, २०७३- सरकारले शुक्रबारबाट ७ सय ४४ वटा स्थानीय तहलाई कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषदो फागुन २२ ...

यस्ता छन निवार्चन सम्बन्धी नयाँ व्यवस्थाः थ्रेस होल्ड १.५, धरौटि फिर्ता नहुने, एक क्षेत्रबाट मात्र उम्मेदवारी दिन पाउने

[Go Top]
2017-02-22
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक उम्मेदवारले एक क्षेत्रबाट मात्र उम्मेदवारी दिन पा...

वैशाख ३१ को निर्वाचनमा ३६ हजार जनप्रतिनिधि चुनिने

[Go Top]
2017-02-21
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा ३६ हजारभन्दा धेरै जनप्रतिनिधि निर्वाचित हुनेछन्। स्थानीय तह पु...

सर्वोच्चद्वारा लोकमानसिंह कार्कीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको नियुक्ति वदर

[Go Top]
2017-01-08
सर्वोच्च अदालतले लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख अायुक्तमा गरिएको नियुक्ति अस...

सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेरै छोडेको छ !

[Go Top]
2016-11-30
सरकारले अन्तः नेपालको संविधान संशोधन बिधेयक व्यवस्थापिका–संसद्मा दर्ता गराएको छ । नोभेम्बर २९, २०१६ को राति अबे...

अहिलेका संविधान संशोधनका विवादहरुले मुलुकलाई नयाँ संवैधानिक प्रणालीमा प्रवेश गर्न रोकी दिएको छ

[Go Top]
2016-11-24
प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेकपा (माओवादी केन्द्र)का अध्यक्षका रुपमा प्रधानमन्त्री बनाउन सघाएका मधेस केन...

प्रदेश संख्यालाई लिएर विवाद बल्झिँदै: संविधान संशोधनको विषय थप जटिल

[Go Top]
2016-11-20
काठमाडौं : संविधानसभाबाट सात प्रदेशसहितको ‘नेपालको संविधान’ जारी भई कार्यान्वयनमा गइसकेको अवस्थामा प्रदेश संख...

मंसिर ८ गतेभित्रै संविधान संशोधनको विधेयक संसद्मा दर्ता हुने

[Go Top]
2016-11-19
मंसिर ४, २०७३- सरकारले संघीय गठबन्धनमा आबद्ध मधेसी मोर्चासँग सहमति नजुटे पनि मंसिर ८ गतेभित्रै संविधान संशोधनको ...

सीमांकनमा प्रधानमन्त्री प्रचण्डका तीन विकल्प

[Go Top]
2016-11-19
विधान संशोधनबारे सोमबार प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गरेर मंगलबार संशोधन विधेयक दर्ता गराउने तयारीमा रहेक...

सहमति जुट्न सकेन नवलपरासीमा

[Go Top]
2016-11-18
नवलपरासीमा १५ वटा स्थानीय तह बनाउन राजनीतिक दलबीच अघि सारिएको प्रस्तावमा दलबीच सहमति जुट्न सकेको छैन। स्थानीय त...

चार विषयमा संशोधन प्रस्ताव

[Go Top]
2016-11-18
मंसिर ३, २०७३- तीन दल बैठक १. प्रदेशको सीमा फेरबदल २. नागरिकता ३. राष्ट्रिय सभामा प्रतिनिधित्व ...

पुन:संरचना आयोगलाई दोहोरो दबाब

[Go Top]
2016-11-18
मंसिर ३, २०७३- रामेछाप दोरम्बा गाविसका दुई दर्जन नागरिक बिहीबार अपराह्न स्थानीय तह पुन:संरचना आयोगका पदाधिकारीसम...

राज्यका मुख्य ६ पद अंगीकृतलाई दिनेगरी संशोधन प्रस्ताव

[Go Top]
2016-11-13
सरकार वैवाहिक अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सुरक्षा निकाय प्रमुख बन्न रोक लगा...

प्रधानमन्त्री पुष्पकमल दाहालको संविधान कार्यान्वयन सम्बन्धि सय दिनको अवधिमा भए गरेका प्रमुख कामहरु

[Go Top]
2016-11-11
सरकार गठन भएको सय दिनको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन सम्बन्धमा गरेका प्रमुख कामह...

नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ को मस्यौदा: जन-कंपन अन्दाज गर्ने प्रयास ?

[Go Top]
2016-11-07
हिजो बेलुका कान्तिपुर दैनिक लगायतका सञ्चारमाध्यममा सरकारले तयारी गरिरहेको भनिएका चारवटा विषय समेटिएको नेपालक...

अख्तियार प्रमुख विरुद्धको महाभियोग कार्यवाहीका कानूनी पक्षहरु

[Go Top]
2016-10-20
स्वतन्त्र संवैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थाप...

न्यूनतम ३ प्रतिशत थ्रेसहोल्डको प्रावधान राख्ने विषयमा अनौपचारिक सहमति ?

[Go Top]
2016-10-06
सत्तारुढ गठबन्धनको एक घटक नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच राजनीतिक दल सम्बन्धी कानुनलाई ...

निर्वाचनसम्बन्धी तीन विधेयक संसदमा प्रस्तुत

[Go Top]
2016-10-05
सरकारले निर्वाचनसँग सम्बन्धित तीन विधेयक संसदमा प्रस्तुत गरेको छ: राजनीतिक दलसम्बन्धी विधेयक, २०७३, मतदाता नामा...

फौजदारी मुद्दा फिर्ताबारे संवैधानिक प्रक्रिया र जटिलताहरु

[Go Top]
2016-10-03
गृहमन्त्री विमलेन्द्र निधिले मोर्चाबाट प्रस्तावित मधेस आन्दोलनसँग जोडिएका ४ सय ५० मध्ये ३ सय ७४ को मुद्दा फिर्त...

स्थानीय तह पुनर्संरचना - मापदण्ड के ?

[Go Top]
2016-10-03
स्थानीय तहको संख्या र सीमा निर्धारणको काम नटुङ्गिञ्जेल सम्म नया संविधान अन्तर्गतको निर्वाचन कार्यक्रमले दिशा ल...

प्रधानमन्त्री पुष्पकमल दाहालको सीमांकन सहितको संविधान संशोधन प्रस्ताव

[Go Top]
2016-09-27
सीमाङ्कनको समाधान नै अहिलेको मुख्य समस्या हो I संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग मुलतः यो नै हो I संविधानप्...

संविधान संशोधन र सहमतिको प्रयास

[Go Top]
2016-09-15
संविधानका केही अन्तर्वस्तुमा असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलहरु आन्दोलनमा छन्। यस पृष्ठभूमिमा प्रधानमन्...

हालै संसदबाट पारित गरिएको शिक्षा ऐन संसोधन विधेयकमा के छ ?

[Go Top]
2016-06-06
हालै संसदबाट पारित गरिएको शिक्षा ऐन शंसोधन सम्बन्धि विधेयकले शैक्षिक क्षेत्रमा केहि परिवर्तन हुने देखिएको छ । आ...

संविधानको धारा ३०३ को कार्यान्वयनको प्रश्न

[Go Top]
2016-05-12
डा. विपिन अधिकारी हालै संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा करिब चौध वर्षदेखि हुन नसकेको स्थानीय निकायको नि...

पारित भएको नेपालको संविधान पहिलो संशोधन विधेयक, २०७२

[Go Top]
2016-01-24
पारित भएको नेपालको संविधान पहिलो संशोधन विधेयक, २०७२ तराई/मधेशमा जनसंख्याको अनुपातमा निर्वाचन क्षेत्र बढाउन र र...

नयाँ संविधान अनुकुल बनाउन एकै पटक १ सय ९३ वटा ऐनमा संसोधन

[Go Top]
2016-01-01
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद सचिवालमा "केही नेपाल ऐन संसोधन विधेयक" दर्ता गराएको छ । सरकारले प्...

नेपालको संविधान पहिलो संशोधन विधेयक, २०७२

[Go Top]
2015-12-18
नेपालको संविधान पहिलो संशोधन विधेयक २०७२ ले संसदमा प्रवेश पाएको छ I यो विधेयक एमाले नेतृत्वको सरकार र प्रमुख प्रत...

निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्या र भूगोल दुवैलाई आधार मान्ने चलन

[Go Top]
2015-12-05
डा. इन्द्र अधिकारी/डा.उद्धव प्याकुरेलको भनाइ यस्तो छ: http://kantipur.ekantipur.com/news/2015-12-04/20151204081415.html विवादको जड नेपालमा पञ्चाय...

सीमांकन हेरफेरबारे केही विकल्प

[Go Top]
2015-11-29
सीमाङ्कनलाई प्रमुख मुद्दा बनाएर मधेसवादी दलहरू तराईमा आन्दोलनरत छन्। सरकारसँग पटक–पटक वार्ता भए पनि तराईको समस...

संविधान लागू गर्न १३८ नयाँ कानुन

[Go Top]
2015-10-19
कार्तिक २, २०७२- नयाँ संविधान व्यवहारमा लागू गर्न १ सय ३८ वटा नयाँ कानुन बनाउनुपर्ने भएको छ । त्यस अतिरिक्त हालका ३ ...

नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक

[Go Top]
2015-10-06
प्रस्तावनाः नेपालको संविधानलाई संशोधन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमक...

यी हुन् नेपालकाे नयाँ संविधानका विशेषता

[Go Top]
2015-09-17
भाद्र ३१, २०७२- संविधानसभाको अत्यधिक मतबाट बुधबार नयाँ संविधान पारित भएको छ । नेपाली जनताले आफ्ना निर्वाचित प्रत...

Salient Features of the Constitution of Nepal 2015 (2072)

[Go Top]
2015-09-17
The Constitution of Nepal 2015 (2072) is the seventh constitution of Nepal. This is the first Constitution made and adopted by the Constituent Assembly (CA) which was specifically elected for this purpose. It was proclaimed by the President of Nepal on September 20, 2015 (Asoj 3, 2072). ...

'नेपालको संविधान २०७२' बुझ्न नसकिने हतारोमा आजै पारित हुने !!!

[Go Top]
2015-09-16
संविधानसभाको बुधबार साँझको बैठकले संविधानकाे परिमार्जित विधेयकका सबै ३०२ धारा पारित गरेको छ। बैठकले संविधानका...

भएन वार्ता, हुने भयो मतदान, आजै मतदान थाल्ने कांग्रेस र एमालेको निर्णय

[Go Top]
2015-09-13
सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले संविधानसभामा आज मतदान प्रक्रिया सुरु गर्ने निर्णय गरेका छन्। दुबै दलक...

नयाँ संविधान जारी गर्न भदौ २५ गते देखि नै संविधानसभामा मतदान

[Go Top]
2015-09-10
नयाँ संविधान जारी गर्न शुक्रबार भदौ २५ गते देखि नै संविधानसभामा मतदानको प्रकृया सुरु हुने भएको छ। नेपाली काँग्रे...

संविधानसभामा परिमार्जित विधेयकमाथि दफाबार छलफल प्रारम्भ

[Go Top]
2015-09-08
संविधानसभामा परिमार्जित विधेयकमाथि दफाबार छलफल प्रारम्भ भएको छ । सभाध्यक्ष सुवास नेम्वाङले कुल ५४ संशोधन प्राप...

“आत्मवृत्तान्तमा बीपीको भाषा छैन” - रमेशनाथ पाण्डे, ७१

[Go Top]
2015-09-05
विद्वान रमेशनाथ पाण्डे ज्युले 'आत्मवृत्तान्त' मा बीपीको भाषा छैन" भनेर आज आएर उल्लेख गर्दा पटक्कै राम्रो लागेन I म...

संविधान विद्येयकमा तीन दलको संयुक्त संशोधन : कार्टेलिङ्ग को अनुपम नेपाली नमुना ?

[Go Top]
2015-09-05
आज संविधानसभामा ठूला तीन दलका तर्फबाट संयुक्त संशोधन प्रस्ताव दर्ता हुनुले अब सहमतिका आधारमा संविधान लेख्ने सम...

"शान्ति र संविधानका लागि २५ नागरिकको अपिल" (मिति २०७२/५/१८)

[Go Top]
2015-09-04
संविधानसभाबाट संविधान जारी हुने समय आइपुग्दा मुलुकका विभिन्न भागमा हिंसात्मक भिडन्त र झडपहरू भइरहेका छन् । मुल...

हत्या र हिंसाबाट केवल हत्या र हिंसा मात्र फैलिन्छ I यसबाट विवेकपूर्ण राजनीतिको आशा गर्न सकिंदैन I

[Go Top]
2015-09-02
गत ३ हप्तादेखि मधेस तराइ लगायत विभिन्न पहाडी क्षेत्रहरुमा संघिय सिमांकनको बिरुद्धमा भएको नेपाल बन्द तथा विरोध क...

सेना परिचालनको संवैधानिकता विरुद्धको रिट एकल इजलास द्वारा खारेज

[Go Top]
2015-08-29
सर्वोच्च अदालतले अधिवक्ता रोशनकुमार झा र यमकुमार योञ्जन द्वारा दायर भएको सेना परिचालनविरुद्धको रिट खारेज गरेको...

संविधानसभा भित्र भइरहेको शैद्धान्तिक छलफलमा आपत्ति गर्नु पर्दैन !

[Go Top]
2015-08-26
संविधानसभा भित्र भइरहेको शैद्धान्तिक छलफलमा आपत्ति गर्नु पर्दैन I यसले सबै पार्टीहरुलाई बोल्ने ठाउं दिएको छ I यो ...

केही अत्यन्त महत्वपूर्ण विषयहरुमा गरिएको संशोधन प्रस्ताव

[Go Top]
2015-08-17
१. प्रस्तावित धारा २० २०. नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्थाः (१) झूटो विवरण वा बयान दिई वा एकभन्दा बढी ना...

Indian Supreme Court Lawyer K. K. Venugopal on the Draft Constitution of Nepal: "There are glaring errors"

[Go Top]
2015-08-15
Concluding Remarks of Dr Bipin Adhikari as Chairperson of the Third Session: Interaction Programme on the Draft Constitution and Constitution Making in Nepal (14:30 - 16:30, August 15, 2015: Tribhuvan University Faculty of Law, Kathmandu) It is great to hear eminent constitutiona...

मस्यौदा संविधानमा निर्वाचन सम्बन्धी व्यवस्था सुधारका लागि सुझाव

[Go Top]
2015-07-27
१. राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा · नयां संविधानमा निर्वाचित हुने राष्ट्रपति र उपराष्ट...

Comments on Citizenship Provisions in the Draft Constitution 2072

[Go Top]
2015-07-22
It is a state’s sovereign right to grant citizenship pursuant to its own criteria. A state’s criteria for granting citizenship should avoid statelessness. There is an absolute prohibition against discrimination. States must commit to respect the human rights of all citizens and noncitizens. Indi...

प्रारम्भिक मस्यौदाको धारा २५५ - राष्ट्रिय समावेशी आयोग

[Go Top]
2015-07-11
प्रस्तावित नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदाको धारा २५५ लाई मात्र केन्दि्रत गरी यस लेखोटमा केवल अत्यन...

संविधान मस्यौदामा सार्वजनिक सहभागिताः नाइजेरियाको अनुभव

[Go Top]
2015-07-10
सार्वजनिक सहभागिताको भूमिका तथा मूल्यलाई नाइजेरियामा अपनाइएको दुई फरक संवैधानिक मस्यौदा प्रक्रियाबाट देख्न स...

परिमार्जनमा संविधान

[Go Top]
2015-07-07
– रामेश्वर बोहरा र तुफान न्यौपाने संकटकालीन अधिकार अन्तर्गत धारा २६८ को उपधारा १ ले गरेको ‘नेपालको सार्वभौम...

Post Earthquakes Constitution Building Initiatives: It is still possible to work on a framework constitution?

[Go Top]
2015-06-06
The job of constitution-making is again back on the political agenda since the last week. The preceding week intensified some internal meetings on the backlog of constitution-making between many of the political parties. This also led to other subsequent coordination meetings between major political...

The idea of a national government is ill founded at the moment

[Go Top]
2015-05-29
The idea of a national government is ill founded at the moment. This coalition government formed by the majority in parliament is able to fight any emergency on war footing. If the earthquakes that hit us last month and ongoing aftershocks are the issue, the government is already doing what any nati...

Why has the Jurisdiction of the Commission for the Investigation of Abuse of Authority been stripped off by the draft Constitution?

[Go Top]
2015-05-29
The Commission for the Investigation of Abuse of Authority (CIAA), which is one of the important formulations of the Interim Constitution 2007, has been given continuity by the draft Constitution, which has recently been approved by the Constituent Assembly for public discussion. However, the draft ...

Christoph Smets: A UK senate: Competition for the Commons or federalising representation? by Constitutional Law Group

[Go Top]
2014-12-01
After the warning shot fired from the ballot boxes of the Scottish electorate in this year?s referendum on independence, the West Lothian question has stirred with renewed power. It seems to have triggered a highly unconventional response on the part of the Labour party?s leader, Ed Miliband, who ? ...

Sex and Power 2013 Who runs Britain?

[Go Top]
2013-09-22
(The Hansard Society) It is now almost 40 years since the Sex Discrimination Act was passed, and over 80 since women got the right to vote equally with men, yet women, still, are all too often missing from politically powerful positions in the UK. And at the current rate of progress,...

Reform of Private Members' Bills in the British House of Commons

[Go Top]
2013-09-17
The British Procedure Committee of the British House of Commons has produced Private Members' Bills Second Report of Session 2013?14 intended to enhancing the role of backbench Members of Parliament. The Procedure Committee which is appointed by the House of Commons to consider the practice ...

The Prime Ministerialisation of the British Prime Minister by Keith Dowding ( Parliamentary Affairs (2013) 66 (3): 617-635. doi: 10.1093/pa/gss007)

[Go Top]
2013-09-17
The presidentialisation of the prime minister thesis should be expunged from political science vocabulary. To the extent that the forces identified by those who pursue the thesis exist, they do not make the British prime minister more like the US president. Quite the reverse: they enhance the differ...

Transparency of Lobbying, Non-party Campaigning and Trade Union Administration Bill 2013-14 (2013/7/1]

[Go Top]
2013-08-05
The Bill introduces a statutory register of consultant lobbyists and establishes a Registrar to enforce the registration requirements regulates more closely election campaign spending by those not standing for election or registered as political parties strengthens the legal requirements placed on t...

Queen gives assent to British gay marriage law

[Go Top]
2013-07-30
Queen Elizabeth II has given her Assent to the UK's same-sex marriage Bill on 25 July 2013 which aims at officially approving marriage equality in England and Wales. The new law recognizes GBTI people and is being appreciated as a defeat of ongoing discrimination. It allows same-sex couples to marry...

On nomination of Lokman Singh Karki as CIAA Chief Commissioner (May 5, 2013)

[Go Top]
2013-05-05
The nomination of former Chief Secretary Lokman Singh Karki as CIAA Chief on May 5 is unfortunate. The controversy that the nomination has generated over the month itself is enough to discredit him for an appointment which expects the appointee to be a person who meets the requirements ...

Discussion on the Role of a Government Attorney in Public Prosecutions, Nepal Constitution Foundation (May 2, 2013)

[Go Top]
2013-05-02
I do not have many comments here. I think it was a pretty good discussion programme. There is one issue which I want to pinpoint before I close the discussion. Prosecutors are rarely disciplined or criminally prosecuted for their misconduct, and the victims of this misconduct are generally denied an...

Journo told to leave courtroom for attending a hearing in a T-shirt (April 20, 2013 )

[Go Top]
2013-04-30
My quick comment on the T-shirt wearing incident is that, although it was embarrassing to our colleague Ghanashyam Khadka, who is an able journalist and a cultured professional, this is perfectly in line with the prevailing court practice. As such, Justice Girish Chandra Lal was not overstepping his...

Apex court verdict splits legal eagles (The Kathmandu Post, April 26, 2013 P. 3)

[Go Top]
2013-04-26
Advocate Bipin Adhilari defends the move, arguing that this would discourage those people who bring in PIL for a cheap publicity stunt. "PILs are brought before the court to defend the rights of the public. But we have seen that petitions are also filed for populism," said Adhikari. He also seconded...

Bharatmani Jungam V. Office of the President

[Go Top]
2011-11-25
Supreme Court Special Bench: Rt. Hon'ble Chief Justice Khil Raj Regmi, Hon'ble Justice Damodar Prasad Sharma, Hon'ble Justice Ram Kumar Prasad Shah, Hon'ble Justice Kalyan Shrestha, Hon'ble Justice Prem Sharma, Writ No. 68-ws-0014: Petition: Tenth Amendment to the Interim Const...

संविधान मस्यौदामा सार्वजनिक सहभागिताः नाइजेरियाको अभ्यास

[Go Top]

सार्वजनिक सहभागिताको भूमिका तथा मूल्यलाई नाइजेरियामा अपनाइएको दुई फरक संवैधानिक मस्यौदा प्रक्रियाबाट देख्न स...

संविधान मस्यौदामा सार्वजनिक सहभागिताः जिम्बाब्वेको अभ्यास

[Go Top]

जिम्बाब्वेको अनुभवले कसरी अपूर्ण सार्वजनिक सहभागिताबाट जनतालाई संविधान निर्माणको प्रमुख अवस्थाहरुबाट अलग गरे...

संविधान मस्यौदामा सार्वजनिक सहभागिताः रुवाण्डाको अभ्यास

[Go Top]

रुवाण्डामा संवैधानिक आयोगले संविधान मस्यौदा गर्न एउटा कार्यक्रम तयार गरेको थियो । यसमा प्रक्रियाको बारेमा जनता...

संविधान मस्यौदामा सार्वजनिक सहभागिताः युगाण्डाको अभ्यास

[Go Top]

युगाण्डाले टेलिभिजन तथा रेडियो कार्यक्रमका अतिरिक्त जनतालाई संविधानका बारेमा संसूचित गर्न सञ्चारका विभिन्न म...

संविधान मस्यौदामा सार्वजनिक सहभागिताः अल्बानियाको अभ्यास

[Go Top]

अल्बानियाको सन् १९९८ को संवैधानिक प्रक्रियामा प्रशासनिक केन्द्रका नामले जनिने एउटा गैरसरकारी निकायले संवैधान...

संविधान मस्यौदामा सार्वजनिक सहभागिताः दक्षिण अफ्रीकाको अभ्यास

[Go Top]

रंगभेदलाई पछाडि छाड्दै अगाडि बढ्दै गरेको मुलुक दक्षिण अफ्रीकाले सन् १९९६ को संविधान मस्यौदा प्रक्रियामा जनताको...

संविधान मस्यौदामा सार्वजनिक सहभागिताः राज्यहरुको बीच तुलनात्मक अभ्यास

[Go Top]

यो लेखोटको प्रमुख उद्देश्य संविधान निर्माण प्रक्रियामा तुलनात्मक राज्य अभ्यासहरुमा सार्वजनिक सहभागितालाई सहज...

Towards Demarcation of Provincial Borders

[Go Top]

One of the issues that have been left for the parliament, the transformed Constituent Assembly, is the issue of demarcation of provincial borders. It is very clear that the four major parties in the constitutional coalition were not able to sort out their differences on this issue. And so they gave ...

Head Section

Recent Quick Comments

- [See All]

निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा निर्वाचन क्षेत्र निर्धारण


2017-08-30
काठमाडौँ, १४ भदौ - जनसंख्यालाई मुख्य आधार बनाएर प्रतिनिधिसभा सदस्य र प्रदेश...

Recent Legal Developments

- [See All]

स्थानीय निर्वाचनसम्बन्धी सबै विधेयक पास


2017-02-02
माघ २०, २०७३- व्यवस्थापिका संसदले आज स्थानीय निर्वाचनसम्बन्धी विधेयक पास ग...

Recent TV Interview

- [See All]

Nepali-English Constitutional Legal Dictionary

Find Bipin Adhikari on

Bipin Adhikari Official Twitter Page Bipin Adhikari LinkedIn Bipin Adhikari on Youtube

Quick Links

Nepal Consulting Lawyers Inc
B. P. Koirala Archives & Records
Head Section