National Reconcilliation
Print Friendly and PDF

  • "सामान्य व्यक्ति : असामान्य व्यक्तित्व" - हरिविनोद अधिकारी

    यो वर्षको विश्वेश्वरप्रसार कोइराला (बीपी)को शतवार्षिकीको हेा। वि सं १९७१ साल भदौ २४ गते विश्वेश्वरप्रसाद कोइरालाको जन्म भएको थियो। लोकतन्त्रका पक्षमा चट्टानी अडान र लोकतन्त्रकै नयाँ व्याख्याले निधन भएको तीन दशकभन्दा बढी हुँदा पनि नेपाली राजनीतिलाई बीपीले... read more

  • "देश बनाउन मेलमिलाप नीति" - विपुल पोख्रेल (१४ पौष २०७०, नागरिक दैनिकको पश्चिमेलीमा प्रकाशित)

  • वीपी कोइरालाको एउटा मर्मस्पर्शी भनाई छ, 'राष्ट्रियता नरहे प्रजातन्त्र पनि रहदैन ।' यही मान्यतामा टेकेर बीपीले राष्ट्रिय मेलमिलापको नीति अख्तियार गर्नुभएको थियो । एकोहोरो रुपमा प्रजातन्त्रको लडाइमात्र लड्दै गर्दा राष्ट्रियता कमजोर हुनपुग्यो भने कस्कालागि र कहाँका लागि प्रजातन्त्र ? भन्ने प्रश्न उब्जन्छ । राष्ट्रियतालाई बचाउनका लागि देशभित्रका शक्तिहरुबीचमा न्यूनतम एकता कायम गरेर जानु पर्छ र शासकीय स्वरुप अर्थात प्रजातान्त्रिक पद्दति स्थापनाका लागि आफ्नो लडाइलाई संझौताबिहिन रुपमा अगाडी बढाउनु पर्छ मान्यता नै परिस्कृती राष्ट्रियताको सिद्धान्त हुनुपर्दछ । यो सिद्धान्तमा टेकेर राष्ट्रियताको संरक्षण गर्नेतर्फको उदाशिनताले देशलाई कमजोर बनाउछ । देशमा बाह्य हस्तक्षप बढ्नु र त्यसलाई तर्कशास्त्रिहरुले स्वाभाविक भनी टिप्पणी...read more
  • "राष्ट्रमाथि खतरा आएको छ" - बिपी कोइराला (२१ चैत्र २०६९, paathakbarga.blogspot.com)

  • म स्वदेश फर्कनुका दुई कारण छन् । एउटा कारण, हिन्दुस्तानमा अहिले देखिँदै आएको अन्तर्राष्ट्रिय नीतिको परिवर्तन हो । हामी हिन्दुस्तान किन आएका थियौँ रु हामी तिब्बतीहरू शरणार्थी भएर आएजस्तो आएका थिएनौँ । हामी ज्यान जोगाउन भागेर आएका पनि होइनौँ । भारतमा प्रजातान्त्रिक व्यवस्था भएकाले हामीलाई यहाँबाट आफ्नो संगठनको निम्ति सम्पर्कको सुविधा होला भनेर आएका थियौँ । हामी राजनीतिक उद्देश्य लिएर आएका थियौँ । राजनीतिक उद्देश्य राख्नुका तीन चार कारण छन् । हिन्दुस्तान प्रजातान्त्रिक मुलुक हो । यहाँको वातावरण प्रजातान्त्रिक भएकाले काम गर्न सजिलो हुन सक्छ । यहाँको सरकारले हामीलाई समर्थन नदिए पनि जनमत हाम्रो पक्षमा छ । सरकारमा रहेको पार्टीले...read more
  • "विपी बाबु र मेलमिलाप" - नारायण खड्का (१४ पुस २०६८, narayankhadka.blogspot.com)

  • आज महामानव विश्वेश्वर प्रसाद कोइरालालाई सम्झने दिन अर्थात पुस १६ गते । यस दिनलाई मेलमिलाप दिवसको रुपमा मनाउने प्रचलन अनुरुप देश भर विविध कार्यक्रमका साथ ३६औा मेलमिलाप दिवस मनाउदै छ । जहां वि.पी.को मेलमिलापको विचार र राजनैतिक इतिहासलाई सम्झने र बिपीको अनवरत अनुसरण गर्ने प्रतिज्ञा व्यक्त गरिन्छन् । आजकै दिन 'राष्ट्रिय मेलमिलापको निति' लिएर आफ्ना विरुद्ध लगाइएका ७ वटा संगिन मुद्दाहरुलाई र फांसिको वास्ता नगरि दक्षिण एसियामा उत्पन्न असहज परिस्थितिले राष्ट्रियता माथि खतरा परेको तत्कालिन कठिन परिस्थितिको बस्तुनिष्ठ र बैज्ञानिक बिस्लेशन गरी ८ वर्ष...read more
  • "राष्ट्रिय मेलमिलापको सन्दर्भ मा" - गोविन्द राज जोशी

    अहिले राष्ट्रिय मेलमिलापको मर्म र भावना हामीले छाडिसकेका छौं । २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीतिको प्रवद्र्धन बीपी कोइरालाले गरिरनु हु"दा नेपाल अत्यन्त कठिन परिस्थितिमा थियो । नेपाली कांग्रेसका मान्छेहरू आज मारिने हुन् कि भोलि मारिने हुन् भन्ने अवस्था रहेका बेलामा त्यत्रो 'शक्तिशाली ' नारा दिएर उहाँ नेपाल आउनुभयो । उहाँमा के दृढता थियो भने मलाई राजाले केही पनि गर्न सक्दैनन् । राष्ट्रिय मेलमिलाप नीतिमा त्यत्रो ठूलो तागत छ भन्ने उहाँको धारणा थियो । त्यतिबेलाको कानुन अनुसार उहाँ माथि फाँसीको सजाय हुने खालका आठवटा मुद्दा थिए । आठवटै ज्यानमुद्दालाई 'सामना' गरेर उहाँ... read more

  • "राष्ट्रिय मेलमिलाप अभियानः हाम्रो पहिचान, हाम्रो अडान" – गोविन्दराज जोशी

    अपूर्णताबाट पूर्णतातर्फ लाग्ने सिद्धान्त विश्वव्यापी स्वीकृत मान्यता हो । आज नेपाली कांग्रेसको सांगठनिक स्वरुप ठीक यस्को उल्टो गतिमा छ भन्दा अत्युक्ति हुँदैन । कांग्रेस नेपाली राजनीतिको पूर्णताबाट क्रमशः खस्कँदै अपूर्णतातर्फ उन्मुख भइरहेको छ । एउटा दुर्दान्त स्थितिको चित्रण भविष्यका पिढीले अब नेपाली कांग्रेसको बारेमा नगर्लान भन्न सकिन्न । समय, सन्र्दभ, सामाजिक संस्कार र मान्यताभित्र आज नेपालको सबैभन्दा जेठो, ठूलो, बृहत् र प्रजातान्त्रिक सिद्धान्तनिष्ठ पार्टी नेपाली कांग्रेसमा विचारको तरलता एवं सैद्धान्तिक विचलन सिर्जना भएको छ । कहिलेकाहीँ यस्तै तरलतालाई फरक धार वा विचार पनि भनिने गरेको छ । यी कोठे प्रसङ्गका छलफल र बोली मात्र हुन् । नेपाली जनतामा जीवनको एक पद्धति बनिसकेको नेपाली कांग्रेसमा... read more