Speeches
Print Friendly and PDF

  • वी. पी. कोइरालाले काठमाडौं टुडिखेल (खुलामञ्चमा) आयोजित आम सभामा, १८ चैत्र २०३७ मा दिनु भएको भाषण

    म धेरै कराएर बोल्न सक्दिनँ । तपाईहरु हल्ला नगर्दिनु होला । विस्तारो म बोल्छु । शान्त भएर सुनिदिनु भयो भने मेरो आवाज तपाईहरु सम्म पुग्छ । read more...

  • वी. पी. कोइरालाले शंकर होटल काठमाण्डौंमा– वागमती अञ्चल, कार्यकर्ता सम्मेलनमा, १७ चैत्र २०३७ मा दिनु भएको भाषण

    जिल्ला जिल्लाबाट साथीहरुले आफ्नो मन्तव्य राख्नु भयो । गणेशमानजीले पनि हाम्रो तर्फबाट तपाईहरुलाई भन्नु भयो । हामीले ५ ठाउँमा गरिसकेर यो छैठौं ठाउँको सम्मेलन हो । read more...

  • वी. पी. कोइरालाले नेपालगन्जमा — भेरी, कर्णाली र राप्ती अञ्चलका कार्यकर्ताहरुको संयुक्त बैठकमा, ५ चैत्र २०३७ गते दिनु भएको सम्बोधन भाषण

    सबभन्दा पहिले त तपाईहरुसंग भेटघाट गर्न पाउँदा मलाई बडो खुसी लागेको छ र बडो उत्साह पनि भएको छ । हामीहरुले धेरै दिनदेखि पूर्व मेचीदेखि यात्रा प्रारम्भ गरेर प्रायः महाकाली सम्म पुग्यौं र आज यो अन्तिम भन्नु प¥यो । read more...

  • वी. पी. कोइरालाले नेपालगन्जमा, ३ चैत्र २०३७ गते दिनु भएको भाषण

    नेपाल भनेको नेपालका ती गरीब जनता हुन् । जसको आङमा फाटेको मैलो लुगा छ । टाउकामा घेरो मात्र भएको टोपी छ । जो बिरामी परे औषधी–मूलो पाउँदैनन् । read more...

  • वी. पी. कोइरालाले धनगढीमा धनगढी बार एशोसियसनद्धारा आयोजित विचार गोष्ठीमा, ३० फाल्गुण २०३७ गते दिनु भएको भाषण

    धनगढीको कैलाली जिल्ला बार एशोसिएसनको तत्वावधानमा म दोस्रो चोटी भाग लिइरहेको छु, पहिलो पटक आउँदा पनि वार एशोसिएसनलाई मैले सम्बोधन गरेको थिएँ । read more...

  • वी. पी. कोइरालाले धनगढीमा, २९ फाल्गुण २०३७ गते दिनु भएको भाषण

    म र मेरा साथीहरु यहाँ आउदा तपाईहरुले जुन हाम्रो स्वागत गर्नु भयो, त्यो जीनव पर्यन्त नविर्सने अनुभव भएको छ हामीलाई । read more...

  • वी. पी. कोइरालाले पाल्पा तानसेनमा, २२ फाल्गुण २०३७ गते दिनु भएको भाषण

    यो रमाइलो, सुन्दर शहर पाल्पामा म पहिलो पटक २००७ सालको क्रान्ति यहीबाट प्रारम्भ गर्न सकिन्छ कि भनेर लुकेर आएको थिएँ र मेरा मित्र डा. त्रिवेणी प्रधान कहाँ बसेको थिएँ । read more...

  • वी. पी. कोइरालाले मलंगवामा, १७ फाल्गुण २०३७ गते दिनु भएको भाषण

    गाउँमा बस्ने निमुखा जो डर र त्रासले बसेको छ, उनीहरुसित भेटेर, उनीहरुको भावना बुझौ भनेर नै हामीहरु देशको विभिन्न भागमा घुम्दै छौ । read more...

  • वी. पी. कोइरालाले विर्तामोड झापामा, १२ फाल्गुण २०३७ गते दिनु भएको भाषण

    मेरो भरखरै घाँटीको अप्रेसन भएको थियो, दुइटा ठूला अप्रेसन । त्यसले गर्दा, मेरो आवाज बडो मधुरो छ । म धेरै बोल्न पनि सक्तिनँ । read more...

  • Asian Pacific Socialist Sydney - Speech - B.P. Koirala (February, 1981)

    I would like to give you a short report on the political situation in Nepal. read more...

  • A short report on Nepal at the Congress of the Socialist International, Madrid - Speech - B. P. Koirala (1980)

    The last 18 months have been a hectic time for Nepal. It was during this period that the rigid authoritarian grip of the system under the King read more...

  • Appeal to the Countrymen (Appeal issued on the eve of returning home after 8 years of exile in India) - B. P. Koirala (December 30, 1976)

    After a long time we are returning to our motherland. On this occasion it is necessary that I should address a few words to my countrymen. read more...

  • भूमिमाथि जोत्नेको अधिकार हुनुपर्छ – वी. पी. कोइराला (मङ्सिर २६, २०१७)

    भूमि उनीहरुको हुनुपर्छ, जो त्यससँग जुध्छन्, खेल्छन् र जोत्छन् । भूमिमाथि सहरमा महल बनाएर मोज गरेर बस्ने मुट्ठीभर व्यक्तिको हक हुन सक्तैन । read more...

  • Afro-Asian Countries and the UN - Speech - B. P. Koirala (Asian-African Study Group, 25 Nov, 1960)

    In old days the life of the individual was centered on certain essential things like food and clothes read more...

  • Small Nations Have A Role To Play - Speech - B. P. Koirala (Policy Speech by Koirala, Prime Minister of Nepal before the 15th regular Session of the United Nations General Assembly (1960))

    It is my honors and privilege to convey to you the greetings and salutations of the people and the Government of Nepal read more...