BP Thoughts

It contains my thoughts on BP Koirala as a statesman.

दर्शन सम्बन्धि टिप्पणीहरु

एस. राधाकृष्णनको “हिस्ट्री अफ फिलोसोफी: इस्टर्न एण्ड वेष्टर्नको पाना उघारें। । पढ्न पटक्क मन लागेन । प्रयत्न गर्दा पनि प्लेटोको विचारको तारतम्यलाई बुझ्न सकिँन ।” “अर्को पाता पल्टाएँ । शोपेन हाउअरले पनि मेरो मस्तिष्कलाई एकाग्रता प्रदान गर्न सकेन ।” “यी…

थुनिएको दुइ महिनाको अनुभव

“हामीहरु थुनिएको आज ठीक दुई महिना भयो । यी ६० दिन निराशा र आशाका तरंगमा बिते । समातिएको केही दिनसम्म त म शुद्ध अन्योलको स्थितिमा रहें । वास्तविकता र भ्रमलाई छुट्याउन गाह्रो भयो ।’ “तरुण दलको सम्मेलनमा मैले आफ्नो उद्घाटन…

रुढिगत अंधविश्वासको कुरा

“मेरो देब्रे आँखा अनवरत फड्किरहेको छ । यसरी आँखा फड्किनु ? के अर्थ होला ? यति चार दिन देखिको कुरा भइरहेको छ – अनवरत बाँया आँखा फड्किरहेको छ । केही घटनाको सूचक त होइन ? शुभ या अशुभ ? पुरुषको…

Protected by Security by CleanTalk