Non-legal

नेपाली वास्तुकला र नवनिर्माण

सन् १९५०–५१ पछिको खुला नेपालले सम्पदामा रहेको आफ्नोपन बुझ्न सकेन । जिम्मेवारी पाएका मान्छेहरुले निर्माणमा परम्परागत शैली प्रवर्द्धन गरेनन् । आधुनिक भनिएका ज्ञान र विज्ञानले परम्परागत विषयवस्तुलाई आधुनिकीकरण गर्नुको साटो बहिष्करण गरे । ‘सौन्दर्य मान्छेको जीवनमा नाश हुन्छ, तर कलामा अमर रहन्छ’ भनेका…

कसरी हेर्छन् पश्‍चिमेलीले हामीलाई ?

बेल्जियम, जर्मनी, स्पेनदेखि फ्रान्स, इटाली, पोर्चुगल र बेलायतसम्मका सबै साम्राज्यवादी मुलुकहरू हिजो कसरी कमजोर मुलुकहरू लुटेका थियौं भनी सम्झन चाहँदैनन् । भारतको सभ्यता मुगल र अंग्रेज साम्राज्यवादीले नलुटेका भए यस क्षेत्रको सामर्थ्य आज अर्कै हुन्थ्यो कि ? पूर्वेली र पश्चिमेलीको…

‘क्रिटिकल थट’ बौद्धिक व्यक्तिको उपादेयता

प्रायः बुद्धिजीवीभन्दा हामीले बौद्धिकता भएको मान्छे बुझ्छौं। बुद्धिलाई जीवन चलाउनेका रूपमा व्यवसायीकरण गरेपछि बुद्धिजीवी नहुन पनि सक्छ। बुद्धिजीवी भनेको निरन्तर ‘क्रिटिकल थिंकिङ’ राख्ने मान्छे हो। ऊ विवेकले बोल्छ। अध्ययन–अनुसन्धानको ठूलो दायराबाट समाजका समस्याको विश्लेषण गर्छ। यसैका आधारमा जल्दाबल्दा समस्याको समाधान…

को राम्री, के सुन्दर? – कोसेली परिचर्चा

भगवान् कृष्णले भनेका छन्— आभूषणको आवश्यकता केटाहरूलाई बढी हुन्छ किनकि केटीहरू त सुन्दरताले यसै परिपूर्ण हुन्छन् । काठमाडौँ — राम्रा–राम्री वा सुन्दरी कसलाई भन्ने ? सुन्दरता रूप मात्र हो कि अरूथोक पनि हो ? सुन्दरता वा पवित्रता एकअर्कासँग सम्बन्धित छन् कि छैनन्— यी…

The problem with humankind

Year 2005. I was taking part in training for executives in the management of people in Accra, Ghana. There were around 25 executives in the training room all from the United Nations Mission in Liberia. During the warm up session,…

को को छन् राम्रा मान्छेहरु आजको संसारमा ?

कृष्णभक्त राई र सुनिता थेगिम लिम्बूद्वारा गाइएको एउटा मिठो गीत छ: घर राम्रो चुनले, भेडी राम्रो उनले चोली राम्रो तुनाले, मान्छे राम्रो गुनले संसारलाई गुन लगाइरहेका राम्रा मान्छे लाखौँ होलान संसारमा। यसै पनि सम्पूर्ण रुपमा नराम्रा मान्छे त कमै हुन्छन्।…

के हो सभ्यता ?

सभ्यता भनेको के हो ? व्याख्या गर्न गाह्रो छ। विल डुरान्टले यसबारे १३ भोल्युमको विवेचना लेखे। बृहत् व्याख्या। सभ्यताको इतिहास। त्यतिले नपुगेर त्यसको ‘समरी’ पनि लेखे। कुरा सकिएन। ‘सभ्यता’ भन्दा मानव समाजको सकारात्मक, प्रगतिशील र समावेशी विकासको स्थितिलाई बुझ्नुपर्छ। सभ्य…

नेपाललाई हजारौं वर्ष केले टिकायो

रेवतीरमणलाई म विद्यार्थीकालदेखि चिन्थें । त्यसैले उनको पुस्तक देख्नेबित्तिकै किनें । दरबारलाई धेरै भित्रदेखि चिनेको मान्छेको पुस्तकबाट मैले धेरै अपेक्षा गरेको थिएँ । तर त्यस्तो केही पाइनँ । पुस्तकले मेरो उत्सुकता केही पनि मेटेन । केही सूचना मात्र दियो ।…

Protected by Security by CleanTalk