न्यायिक समिति वरिपरिका बादलहरु
यदि न्यायिक समितिहरु अदालत र न्यायिक समितिका सदस्यहरु न्यायाधीश नहुने भए उनीहरुले किन मुद्दामा निर्णय दिने ? – नमित वाग्ले न्यायमा पहुँच आधारभूत मानव अधिकार हो । नेपालको संविधान अन्तर्गत सबै नागरिकका हकमा यसको सुनिश्चितता गर्ने दायित्व राज्यको हुने गरी…
