राष्ट्रपतिको भूमिका विवादमा पर्नुको कारणबारे के भन्छन् संविधानविद्
राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी विशेषको झगडा मिलाउने पटकपटक प्रयास गरेको आरोप लगाउँदै कतिपयले त्यसको आलोचना गर्दै आएका छन्। तर कतिपयले देशको अभिभावकका नाताले समसामयिक विषयमा राष्ट्रपतिले चासो राख्नु अस्वाभाविक नभएको तर्क गर्ने गरेका छन्। विगतमा नेपाली काङ्ग्रेसका नेता रहेका तत्कालीन…
