केपी ओली नेतृत्व मन्त्रिपरिषद ‘जम्बो’
काठमाडौं – केपी शर्मा ओली नेतृत्व मन्त्रिपरिषद ‘जम्बो’ बन्ने देखिएको छ । एक–दुई सिट मात्र रहेका साना दलहरूलाई समेत समेट्न खोज्दा केपी ओली मन्त्रिपरिषद जम्बो बन्न लागेको हो । मन्त्रिपरिषदमा केही साना दल समेटिइसकेका छन् भने अन्यलाई ल्याउने तयारी भइरहेको…
