निमोठिंदै न्यायालय
Himal Khabar Patrika, 2014 आठ न्यायाधीश नियुक्ति प्रकरणमा संसदीय सुनुवाइ समितिदेखि दलका नेता, कानून व्यवसायी र प्रेसले सात दशकको प्रयासबाट निर्माण भएको स्वतन्त्र र सबल न्यायालयलाई कमजोर पार्ने गरी प्रहार गर्दैछन्।… यो अवस्था आउनुमा न्यायपरिषद्, त्यसका प्रमुख र सदस्यहरूको भूमिका…
