चिनियाँ मोडलको शक्ति पृथकीकरण

अन्नपूर्ण पोष्ट, आइतबारे परिशिष्टाक, ६ असार, २०६७

(संघीय मुलुक होस् या अन्य, संविधानको व्याख्या गर्ने कार्य भनेकै सर्वोच्च अदालतको हो । व्याख्याको भूमिका संसदीय समितिलाई दिनु न्यायप्रणाली समितिको मस्यौदाको कठोर पक्ष हो । न्यायप्रणाली कार्यकारिणी वा व्यवस्थापकीय जस्तो सिधै जनताप्रति उत्तरदायी भन्दा पनि न्यायका सिद्धान्तप्रति उत्तरदायी हुन्छ ।)

चिनियाँ मोडलको शक्ति पृथकीकरण
Dr. Bipin Adhikari
अन्नपूर्ण पोष्ट, आइतबारे परिशिष्टाक
Facebook
Twitter
LinkedIn

Related Posts