नेपाल विश्वविद्यालय निर्माण अभियान: एउटा सार्वजनिक संस्था जन्मनुअघिको बौद्धिक माथापच्ची
२२ कात्तिक, काठमाडौं । ‘शिखर चढ्न जानुअघि पर्याप्त तयारी र अध्ययन गर्नुपर्छ ताकि लक्ष्य हासिल गर्ने क्रममा बीचमा पुगेर अलपत्र पर्नु नपरोस् ।’ ठूला योजना बनाउने सोच बनाएपछि अधिकांश परिकल्पनाकार यो भनाइ सम्झन्छन् । जसले यो भनाइलाई गहन ढंगले बुझेर…