प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने पर्याप्त आधार छन्
प्रधानन्यायाधीश राणाका काम-कारबाही हेर्दा महाअभियोग लगाउन पर्याप्त आधार छ भन्ने मलाई लाग्छ: राधेश्याम अधिकारी प्रधानन्यायाधीश पद व्यक्ति होइन, संस्था हो। त्यो पदमा बसेको व्यक्तिले पदको ओज, सम्मान, आस्था, निष्ठा र सदाचार गुमायो भने संस्था नै रहँदैन। त्यसैले उहाँले अब राजीनामा…