नेपाललाई इथिओपियाको पाठ

“कुनै बेलाका जातीय राजनीतिका सूत्रधारहरू आज सैन्यबलबाट इथिओपियालाई स्थायित्व दिन खोज्दैछन्। सैनिक अधिनायकवाद बलशाली बन्दै जाँदा लोकतन्त्र, बहुलवाद, मानवअधिकारसँगै जातीय अधिकारका कुरा पनि किनारा लागेका छन्। “. पूर्वी अफ्रिकाको इथिओपिया जातीय सङ्घीयतामा आधारित लोकतान्त्रिक पद्धति अपनाउने संसारकै पहिलो मुलुक हो।…

नयाँ संविधान बनाउने र जोगाउने चुनौती

“प्रजातान्त्रिक दिल्ली होस् वा जनवादी चीन त्यहाँका सरकारहरूले गर्ने राजनीतिक निर्णयहरू सक्षमतापूर्वक लागू गर्ने राज्यशक्तिको आधार भनेको तिनका सुरक्षा संयन्त्र नै हुन्। हाम्रा पनि संवेदनशील विषय तथा क्षेत्रहरू कुन हुन् भन्ने कुरा प्रस्ट भइसकेको छ। त्यसैले हाम्रो नयाँ संविधान लागू…

संघीयता रोग कि उपचार?

“राजनीतिक दलहरूमा प्रजातान्त्रिक मान्यताहरूको अभाव तथा आमरुपमा कानूनी शासनप्रतिको वितृष्णा भएको मुलुकमा संघीयताका मूल्य र मान्यताहरू संस्थागत हुन गाह्रो पर्ने दृष्टान्त पाकिस्तानले पेश गरेको छ। अतिवादी नेतृत्व तथा परम्पराले अरुलाई त दुःख दिन्छ नै; आफूलाई पनि जनस्तरमा स्थापित गर्न सक्दैन।…

कहिले पूरा होला केन्यालीको संविधान बनाउने धोको?

संविधानसभाको नाउँमा करिब १० वर्षसम्मको अन्योल, अस्थिरता तथा हत्या-हिंसा र आतङ्कपछि पनि नेताहरूको महत्वाकाङ्क्षाका कारण केन्याले प्रजातान्त्रिक संविधान पाउन सकेको छैन। उता, नयाँ संविधानको नाममा हत्या-हिंसा र आतङ्क मच्चाउनेहरू सत्तामा स्थापित भने भइसकेका छन्। केन्या विभिन्न जाति, धर्म र समुदायका…

सैद्धान्तिक मान्यताबिनाको बहस

 मंसीर २६, २०६७ संविधान निर्माणकार्यमा थुपि्रएका विभिन्न विवादास्पद पक्षमा सहयोग पुर्‍याउन कार्यरत उच्चस्तरीय राजनीतिक संयन्त्रमा भएका केही छलफलले प्रजातन्त्रको भविष्य देख्न चाहने जानकारहरूलाई चकित तुल्याइदिएको छ । अग्रगामी परिवर्तनका नाममा भइरहेका यी बहसका आधारमा नयाँ संविधान घोषणा हुनु त परै…

12-POINT UNDERSTANDING (December 9, 2010)

Q1) As you must be aware, more than 50 peace agreements have been signed in the last five years since November 2005, but the implementation is hard to come by. Where do you think the problem lies: i. In the…

Protected by Security by CleanTalk