उत्पीडकको गम्भीर आरोप
अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हक-अधिकार संरक्षण समितिले हालै आफ्नो अवधारणापत्र र प्रारम्भिक मस्यौदा पेस गरेको छ, जुन अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हक-अधिकार संरक्षणका सम्बन्धमा गरेका विभिन्न प्रस्तावहरूमध्ये एउटा प्रस्ताव समानताको हकसँग सम्बन्धित छ । यस अन्तर्गत खण्ड -३) मा राज्यले…