संविधानमाथि राजनीति नगर्न नेताहरूलाई पूर्वप्रधानन्यायाधीशहरूको चेतावनी
काठमाडौं– पूर्व प्रधानन्यायाधीशहरूले संविधानमाथि राजनीति नगर्न दलका नेताहरूलाई चेतावनी दिएका छन्। नेपाल कानुन समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानन्यायाधीश श्रेष्ठले संविधानमाथि राजनीति नगर्न नेताहरुलाई सचेत गराएका हुन्। उनले संविधानलाई कसैले पनि गम्भीरतापूर्वक नलिएको आरोपसमेत लगाए। पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, ‘संविधानमाथि…