स्थानीय तहको कानूनी विकासको वर्तमान स्थिति एक अध्ययन (काठमाडौँ नेपाल कन्सल्टिंग लयर्स इन्क, २०७७)

[pdf-embedder url=”https://bipinadhikari.com.np/wp-content/uploads/2021/08/स्थानीय-तहको-कानूनी-विकासको-वर्तमान-स्थिति-एक-अध्ययन.pdf” title=”स्थानीय तहको कानूनी विकासको वर्तमान स्थिति एक अध्ययन”]

अदालतले गरेको व्याख्याभन्दा धेरै आफू अनुकूल व्याख्या गर्दा समस्या भइरहेको छ

पछिल्लो समय धारा (७६) को व्याख्यापछि संविधानबारे धेरै चर्चा परिचर्चा भएका छन्। संविधान सभाले निर्माण गरेको यो संविधान कार्यान्वयनको छोटो अवधिमा नै धेरै मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुग्यो र अदालतले व्याख्यासमेत गर्ने अवसर पायो। पछिल्लो समय धारा ७६ को…

संविधानविद् अधिकारी भन्छन्– संसदीय व्यवस्थामा ह्विप लाग्दैन भन्न मिल्दैन

काठमाडौं । संविधानविद् विपिन अधिकारीले संविधानको धारा ७६(५) लाई उल्लेख गर्दै सर्वोच्च अदालतले सुनाएको फैसलाको गलत व्याख्या भइरहेको टिप्पणी गरेका छन् । सर्वोच्चले संसद्लाई ह्विप नलाग्ने भनेर फैसला नगरेको उनको कथन छ । काठमाडौंमा आयोजित एक ज्ञान गाष्ठी संवाद श्रृङ्खलामा…

‘अदालतले सांसदहरूलाई दलीय ह्वीप लाग्दैन भनेको होइन’ – डा. विपिन अधिकारी

संविधानविद् विपिन अधिकारीले सर्वोच्च अदालतले सांसदहरूलाई दलीय ह्वीप लाग्दैन भन्ने फैसला नगरेको बताएका छन्। सर्वोच्च अदालतको २८ असारको फैसलाले संविधानको ‘धारा ७६ (५) अनुसार सरकार गठन गर्दा सांसदहरू ह्वीप मान्न बाध्य छैनन्’ भन्ने व्याख्या भइरहेका वेला संविधानविद् अधिकारीले यस्तो धारणा…

‘संसदीय उपसमितिलाई संविधानमाथि टिप्पणी गर्ने अधिकार छैन’

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेका दुई वटा उपसमितिले संविधानमै नभएको व्यवस्था माग गरेर प्रतिवेदन बुझाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति र निर्वाचन आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमितिले शासकीय स्वरूप, निर्वाचन प्रणाली, निर्वाचन क्षेत्र…

प्रदेश प्रमुख फेरिएको फेरियै

साढे तीन वर्षमा गण्डकीमा चौथो र लुम्बिनीमा तेस्रोपटक फेरिए काठमाडौँ — संघीयता कार्यान्वयनमा आएको साढे ३ वर्षमा गण्डकी प्रदेशले चौथो प्रदेश प्रमुख पाएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलबार गण्डकी र लुम्बिनी प्रदेशका प्रमुख परिवर्तन गरेको छ । सरकारको सिफारिसअनुसार राष्ट्रपतिबाट…

लेखपढ गर्ने बानी र विचार निर्माण : बीपी कोइरालाको प्रसंग

बीपी कोइराला प्रशस्त पढे लेखेको तथा अभिज्ञ नेता मानिनु हुन्छ । सानो उमेरदेखि नै यसमा उहाँको अभिरुचि स्पष्ट देखिन्छ। तर, उहाँको लेखपढ गर्ने बानी र विचार निर्माणको प्रक्रियालाई ऐतिहासिक परिप्रेक्षमा अध्ययन गर्न भने बाँकी नै छ । कुनै योग्य अनुसन्धानकर्ताले…

संविधानविद्को सुझाव : फ्लोर क्रस गर्ने एमाले सांसद्लाई कारबाही गर्न मिल्छ

काठमाडौं । संविधानविद् विपिन अधिकारीले संसद्‌मा फ्लोर क्रस गर्ने माधव कुमार नेपाल पक्षका सांसद्लाई हटाउने अधिकार पार्टीसँगै सुरक्षित रहेको बताएका छन् । पार्टीको निर्णय नमान्ने सांसद्हरुलाई पार्टीले कारबाही गर्न सक्ने जिकिर उनले गरेका हुन् । अदालतको दृष्टिकोण प्रधानमन्त्रीको प्रस्ताव गर्दा…

Protected by Security by CleanTalk