एशिया, अफ्रीका र प्रजातन्त्र

“प्रजातन्त्रको व्यवस्थामा एशिया–अफ्रिकाका मुलुकहरुमा एक–एक गरेर लोप हुँदै गएकोले, कतिपय विचारक था राजनीतिज्ञहरुका लागि प्रजातन्त्र वास्तवमा एशिया र अफ्रिकाका मुलुकहरुका लागि अनुपयुक्त व्यवस्था हो भन्ने परेको छ । द्धितीय महायुद्धपछि एशियामा र अफ्रिका महादेशहरुमा बीसौं देशहरु पश्चिमी–साम्राज्यबाट मुक्त भएर बडो…

जेल जर्नलमा बीपीको मानव अधिकार सम्बन्धि धारणा

“गृह सचिवको एउटा पत्र आयो जसमा मैले चीन जाँदा सरकारी काम गरेको हिसाब मागी पठाएको छ । यो दास्रो चिठी हो । मैले यस चिठीलाई लिन स्वीकार गरिनँ, किनभने जस्तो कि मैले जर्नेललाई भनें – कि वकिलको सल्लाह नभई म…

थुनाबाट लेखिएको पहिलो बिन्तिपत्र

“बेलुका ७ बजेतिर रमेश हठात् मसँग भेट्न आए । उनले १ गते राजासँग भेटेका रहेछन् र त्यसै बखतमा मसँग भेट्न पाऊँ भनी भनेका रहेछन् । रमेशले मेरो र राजाको बीच सम्झौता हुनुपर्छ र सम्भव छ भन्ने विश्वास राखेर राजालाई भेटेका…

विचार भौतिकवादी प्रवृत्ति आध्यात्मिक

“यहाँ आएर दर्शनका केही किताबहरु पढ्ने मौका पाइयो । उपनिषद् पनि केही पढें । इतिहासको पनि साधारण तौरले अध्ययन गर्न पाएँ । यी सब कारणहरुले हुनसक्छ आस्तिकवाद र नास्तिकवाद विश्वास र अविश्वासको द्धारमा म अहिले उभिएको छु (एग्नोस्टिसिज्म) अज्ञेयवादको द्विविधामा…

राजा महेन्द्रको जीवन चरित्र

“अस्ति रमेशले मलाई कृष्णमूर्ति भन्ने कोही एउटा लेखकले लेखेको राजा महेन्द्रको जीवन–चरित्र पठाइदिएको थियो । हामीहरु समातिएपछि कृष्णमूर्ति यहाँ आएका थिए भारतबाट र राजासँग भेटघाट गरिकन यो बृहत चरित्र प्रकाशित गर्ने निर्णय भएको थियो । जसका लागि हिन्दुस्तान र नेपालका…

बीपी महेन्द्र सम्बादका प्रयासहरु

“अस्ति दुई गते रमेशले लेखेका थिए कि राजासँग भेटें । उनी २ महिनादेखि मलाई बारम्बार लेखिरहन्छन् कि मेरो तर्फबाट (इनिसिएटिभ) पदक्षेपण हुनुपर्छ । मेरो उत्तर हुन्थ्यो कि मेरो तर्फको (इनिसिएटिभ) को कुनै अर्थ हुँदैन जब अर्को तर्फबाट प्रतिक्रिया हुने कुनै…

सुबर्ण शमशेर नेतृत्वको आन्दोलन: क्रिया तथा प्रतिक्रिया

“आज रामनारायणले अनौठा तर्क उठाए । उनको भनाइअनुसार सुवर्णजीहरुले चीनको भारतमाथिको आक्रमणलाई ध्यानमा राखेर हाम्रो यहाँको आन्दोदलन स्थगित राख्नु त्यस्तै कायरतापूर्ण अनैतिकता हो जस्तो हामीले यहाँबाट मागेर छुट्नु । ‘कायरतापूर्ण अनैतिकता’ वाक्यांश मैले उनको तर्कलाई स्पष्ट पार्न थपेको । उनको…

के राजामा कुनै अधिकार निहित छ ?

“आज [पुस १ गते] को राजाको घोषणाले संसदीय प्रजातान्त्रिक विधानको वैधानिक अन्त भो । व्यवहारमा दुई वर्ष पहिले नै प्रजातन्त्रको हत्या भएको थियो, आज त्यो शवलाई अनुष्ठानपूर्वक दाहसंस्कार गरियो ।’ [१६/१२/१९६२] “राजाले आज अर्को विधान दिएका छन्– पञ्चायती विधान ।…

पुस १: ऐतिहासिक दिवस ?

“हामीहरु पक्राउ परेको पनि आज दुई वर्ष पुरा भयो । भोलिकै दिन हामीहरु दुई वर्ष पहिले समातिएका थियौं । भोलि सरकारले बडो धूमधामसँग वार्षिक मनाउने भएको छ – एक पौष ऐतिहासिक दिन रे । त्यसो हुनाले बडो उत्सवसंग त्यो ऐतिहासिक…

बीपी कोइराला, यौनस्वच्छन्दता तथा पत्नी आग्रह

“सुशीलाप्रति मैले आफ्नो जवाफदेहीता पूर्णरुपमा पूरा गरिनँ । यद्यपि पत्निप्रति कर्तव्याकर्तव्यको बौद्धिक निश्चिततामा शायद कोही पुग्न सक्नेछैन, र मेरो आरचण– यौनस्वच्छन्दतालाई म पापयुक्तता या कर्तव्यविहीनताको संज्ञा दिन सक्तिनँ ।” “म आफ्नो आचरणका लागि अन्तस्करणको इजलासमा आफूलाई दोषी भनी स्वीकार गर्न…

Protected by Security by CleanTalk