राजाको प्रत्यक्ष शाशन
“हाम्रो विजय अर्थात् प्रजातान्त्रिक विचारको विजय सामन्तवादका उपर अवश्यम्भावी छ भन्ने कुरामा मलाई कुनै द्विविधा छैन; हामीलाई कैदी बनाएपछि स्थापित गरेको व्यवस्थाको आधार नै शुन्य छ; यस व्यवस्थाले न त राष्ट्रिय जीवनको आर्थिक, भौतिक उत्थान नै गर्न सक्छ, न त…