प्रधानमन्त्रीले राजीनामा नगरी सरकार गठनको प्रक्रिया व्यवहारिक हुँदैन : डा. विपिन अधिकारी (भिडियोसहित )

संविधानविद् डा.विपिन अधिकारीले प्रधानमन्त्रीले राजीनामा नगरी अर्को सरकार गठनको प्रक्रिया अघि बढाउनु व्यवहारिक नभएको टिप्पणी गरेका छन् । डा. अधिकारीले अहिलेको अवस्थामा कि प्रधानमन्त्रीले आफुले राजीनामा गरे सरह हो भनेर भन्नुपर्ने, कि त राष्ट्रपतिले पनि त्यसको पुष्टि हुने आधार देखाएपछि…

लुम्बिनी र गण्डकी सरकार गठनमा फरक–फरक मापदण्ड, कहाँ मिचियो संविधान?

सरकार गठनका लागि बहुमत जुटाउन पार्टीले दिएको समर्थनलाई मान्ने वा सांसदको व्यक्तिगत सहमति खोज्ने? फरक–फरक मापदण्ड खोजेका लुम्बिनी र गण्डकी प्रदेशमध्ये कुनै एकमा असंवैधानिक काम भएको छ। प्रदेश सरकार गठन गर्दा गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखले फरक-फरक मापदण्डलाई मान्यता दिएका…

हामीलाई भलिबल र क्रिकेट पुस्तकालयले सिकाएको हो

सिरहा जिल्लाको लहानदेखिको उत्तरी गाउँ बस्तीपुरमा जन्मिएका प्रा. डा. विपिन अधिकारीको बाल्यकाल गाउँमै बित्यो । गाउँकै विद्यालयबाट शिक्षा आर्जन गर्दै अगाडि बढेका अधिकारीले गाउँमै स्थापित पुस्तकालयमा धेरै पुस्तकहरू पढे । उनी आज पनि पुस्तकालयको महत्त्व उत्तिकै रहेको बताउँछन् । प्रस्तुत…

नैतिकता कसको खोज्ने? अध्यादेशबाट शासन गर्ने प्रधानमन्त्री कि असफल प्रतिपक्षको

अहिले संघीय संसद्‍को नियमित अधिवेशन बोलाउने समय हो। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजन उल्लेख गर्दै समय तोकेरै प्रतिनिधि सभाको अधिवेशन बोलाएको देखिन्छ। प्रधानमन्त्रीले चाहेको बेलामा विश्वासको मत लिने उहाँको अधिकार हो। उहाँले बोलाउन नसक्ने भनेर संविधानमा…

नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समिति (गठन) आदेश, २०७७

[pdfjs-viewer url=”https%3A%2F%2Fbipinadhikari.com.np%2Fwp-content%2Fuploads%2F2021%2F08%2F%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2-%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%8D%E0%A4%B5%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B2%E0%A4%AF-%E0%A4%AA%E0%A5%82%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%A7%E0%A4%BE%E0%A4%B0-%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B8-%E0%A4%A4%E0%A4%AF%E0%A4%BE%E0%A4%B0%E0%A5%80-%E0%A4%B8%E0%A4%AE%E0%A4%BF%E0%A4%A4%E0%A4%BF-%E0%A4%97%E0%A4%A0%E0%A4%A8-%E0%A4%86%E0%A4%A6%E0%A5%87%E0%A4%B6-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AD.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]

Protected by Security by CleanTalk