अब नेकपाले सभामुखमा उम्मेद्वारी दिन पाउँदैन
बलात्कार प्रयासको गम्भीर आरोप लागेपछि कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुख पदबाट राजीनामा दिएका छन् । उपसभामुखलाई दिइएको राजीनामा पत्रमा महराले अनुसन्धान प्रक्रियालाई सहज बनाउनका निम्ति राजीनामा दिएको उल्लेख गरेका छन् । महराले अनुसन्धान प्रक्रिया नटुंगिएसम्मलाई राजीनामा दिएको पनि उल्लेख गरेका छन्…