संसदीय सर्वोच्चताः विपक्षमा सभामुख कि कांग्रेस–राजपा ?
काठमाडौं । ‘संसदीय सर्वोच्चता कायम गर’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सोमबार प्रतिनिधिसभा बैठकमा ४० मिनेट निरन्तर नाराबाजी गरे । नाराबाजीबीच पनि सभामुख कृष्णबहादुर महराले बैठक सञ्चालन गर्ने प्रयास जारी राखे । ‘बस्नुस् माननीय…