स्व. विश्वेश्वर प्रसाद कोइरालाको राजनीतिक अर्थशास्त्र र विकास सम्बन्धी अवधारणा

नेपालको राष्ट्रवाद एवम् प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष स्व. विश्वेश्वर प्रसाद कोइराला (१९१४–१९८२) अर्थशास्त्री हुनुहुन्थेन । उहाँले अर्थशास्त्र पढ्नुभएको थिएन भन्न खोजिएको होइन । तर वहाँले आफूलाई अर्थशास्त्रीका रुपमा कहिल्यै प्रस्तुत गर्नुभएन । न त आफूमा अलग प्रकारको आर्थिक सोच भएको … Continue reading स्व. विश्वेश्वर प्रसाद कोइरालाको राजनीतिक अर्थशास्त्र र विकास सम्बन्धी अवधारणा