संघीयता रोग कि उपचार?
“राजनीतिक दलहरूमा प्रजातान्त्रिक मान्यताहरूको अभाव तथा आमरुपमा कानूनी शासनप्रतिको वितृष्णा भएको मुलुकमा संघीयताका मूल्य र मान्यताहरू संस्थागत हुन गाह्रो पर्ने दृष्टान्त पाकिस्तानले पेश गरेको छ। अतिवादी नेतृत्व तथा परम्पराले अरुलाई त दुःख दिन्छ नै; आफूलाई पनि जनस्तरमा स्थापित गर्न सक्दैन।…
