Lectures / Speeches / Presentation

“बिपी कोइराला र प्रजातन्त्रको दिशाबोध”

(बि.पि. चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा चैत ८–२०, २०६९ मा आयोजित कार्यशाला गोष्ठीको चैत २० गतेको सत्रमा डा. विपिन अधिकारीद्वारा प्रस्तुत विश्लेषण) प्रजातन्त्रको दिशाबोधको विषयलाई लिएर आयोजित यो कार्यक्रममा मेरो प्रस्तुति राखिदिनुभएकोमा बि.पि. चिन्तन प्रतिष्ठानका सभापति हरिबोल भट्टराईलाई धन्यवाद दिन चाहन्छु…

दण्डहिनताको चपेटामा द्वन्द्व पीडित सम्बन्धी एकदिने विशेष अन्तक्र्रिया कार्यक्रममा द्वन्द्व पीडित राष्ट्रिय समाजद्वारा प्रस्तावित अवधारणापत्र उपरको टिप्पणी

“न्यायिक उपचारलाई प्रतिक्रान्तिकारीहरुको हतियारको रुपमा लिनु हुँदैन । मान्छेको आत्मसम्मान हरेक हालतमा सुनिश्चित हुनुपर्दछ । वैध कानुन र उचित प्रक्रिया विना कसैको पनि नागरिक हक वा स्वतन्त्रता अपहरण गर्न पाइँदैन । अन्तर्राष्ट्रिय कानुन होस् वा राष्ट्रिय कानुन, फौजदारी कानुनको सामान्य…

Protected by Security by CleanTalk