आन्दोलन स्थगित हुनुको तात्पर्य
” … वर्तमान सरकार व्यक्तिगत शासन भएकोले त्यस व्यक्तिमाथि पर्ने दबाब अहिले छैन । हाम्रो आन्दोलन स्थगित छ – स्थगित मात्र होइन कि लक्षणले परास्त छ राजालाई अब निर्धक्क भएको होला । त्यस्तो अवस्थामा उनले हाम्राप्रति राम्रा व्यवहार गर्ने खण्ड…
