भूमिकाः विशाल खनाल (लिखित), विश्वका प्रमुख कानुन प्रणालीहरु, प्रथम संस्करण (काठमाण्डौ, २०७३)
कानुनका विद्यार्थीहरुका विश्वका प्रमुख कानुन प्रणालीको ज्ञान लागि एउटा आधारभूत आवश्यकता हो । नेपालका कानुन विषय अध्यापन हुने महाविद्यालयहरुमा विश्वका प्रमुख कानुन प्रणालीलाई अनिवार्य विषयका रुपमा पढाइन्छ । यति हुँदाहुँदै पनि यस विषयमा पर्याप्त पाठ्य सामाग्रीहरु उपलब्ध सकेका छैनन् ।…
