संविधानको सुत्केरो
२०७२ आस्विन २२ शुक्रबार आन्तरिक रूपमा धेरै प्रतिकूल परिस्थिति रहे पनि अन्ततः राष्ट्रपतिमार्फत नेपालको संविधान २०७२ सार्वजनिक गराउँदै दोस्रो संविधानसभा बिदा भएको छ। अपनाइएको संविधान विश्वकै सबैभन्दा कान्छो संविधान हो।संविधानसभा १ ले सर्वसम्मतिबाट संविधान अपनाउन नसकेपछिको परिस्थितिमा दोस्रो संविधानसभाले झन्डै…
