संविधान मस्यौदामा सार्वजनिक सहभागिताः राज्यहरुको बीच तुलनात्मक अभ्यास
vयो लेखोटको प्रमुख उद्देश्य संविधान निर्माण प्रक्रियामा तुलनात्मक राज्य अभ्यासहरुमा सार्वजनिक सहभागितालाई सहज बनाउने तरिकाहरुको पहिचान तथा विश्लेषण गर्नु हो । सार्वजनिक सहभागिता कुनै राज्यले शासनमा वैधानिकता तथा संविधान मस्यौदा प्रक्रियामा नागरिकहरुको संलग्नतालाई उत्साहित गर्ने माध्यम हो । विशेष गरी…
