सर्वोच्चका न्यायाधीशहरू नै विभाजित
प्रधानन्यायाधीश जबराले संवादका लागि गरेको आह्वान नेपाल बारद्वारा अस्वीकार जबराको राजीनामा माग्नेमध्येकै ५ न्यायाधीश बारसँग छलफलमा सहभागी भएनन् काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशमध्ये पाँच जना थप छलफलमा सहभागी नहुने भएका छन् ।…
