Oct 31, 2018Jan 11, 2019 संविधानले संघीयतालाइ अवसर दिएको छ I यसको संविधान सम्मत कार्यान्वयनले नेपाल र नेपालीलाई बलियो बनाउनेछ I सबै रास्ट्रिय शक्तिहरुले मिलेर यसलाई ‘वर्केबल’ बनाउन मेहनत गर्नुपर्छ I लोकरन्जन र उत्ताउलोपन हरेकका लागि खतरा हो I FacebookTwitterLinkedInPinterest