...
यो बेला वर्तमान सरकार र दलहरु असफल भएको भन्दै राजसंस्था फर्कने चर्चा व्यापक छ । हिन्दु राज्य स्थापनाको माग सुनिदैछ ।संवैधानिक र राजनीतिक हिसाबमा यी सम्भव छन् ? द हेडलाईनर्समा संविधानविद् डा. बिपिन अधिकारी कुरा गरेका छौं ।

 radiokantipur.ekantipur.com/news/2019-04-05/20190405095355.html