कसरी हेर्छन् पश्चिमेलीले हामीलाई ?
बेल्जियम, जर्मनी, स्पेनदेखि फ्रान्स, इटाली, पोर्चुगल र बेलायतसम्मका सबै साम्राज्यवादी मुलुकहरू हिजो कसरी कमजोर मुलुकहरू लुटेका थियौं भनी सम्झन चाहँदैनन् । भारतको सभ्यता मुगल र अंग्रेज साम्राज्यवादीले नलुटेका भए यस क्षेत्रको सामर्थ्य आज अर्कै हुन्थ्यो कि ? पूर्वेली र पश्चिमेलीको…