जनविश्वास जगाउने वेला
सम्भावित सङ्क्रमण रोकथामको तयारी समयमै गर्न नसकेको सरकारले कतिपय सकारात्मक पहल गरे पनि जनविश्वास जित्न सकेको छैन। विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको सम्भावित जोखिममा नेपाल परेपछि जनजीवनमा त्रास छाएको छ । यसलाई चिर्ने गरी सरकारले सङ्क्रमणको रोकथाम, नियन्त्रण र…