नेकपाले बनाएकै हाे त संविधान संशोधन गर्न कार्यदल, सचिवालय बैठकले गरेको निर्णय के थियो ?
शनिबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संशोधन सहित पारित गर्ने, तर त्यस अगाडि सचिवालय सदस्यहरुले एक पटक अध्ययन गर्ने निर्णय ग-यो । बरिष्ठ नेता झलनाथ खनाल संयोजकत्वको अध्ययन कार्यदलले एमसीसी…