रेशम चौधरीलाई सर्वश्व सहित जन्मकैद पनि हुन सक्थ्यो

काठमाडौं। सांसद पदको सपथ लिएको २ महिना कट्न पाउँदा नपाउँदै शुरु अदालत जिल्ला अदालतले रेशम चौधरीलाई जन्मकैदको सजाय सुनाइदिएपछि उनको दल राजपा रनाहमा परेको छ। त्यही रनाहमा राजपाले अध्यक्षगणको आकश्मिक बैठक डाकेर सरकारलाई दिएको समर्थन एकाएक फिर्ता लिने निर्णय गरेको…

कानुन निर्माण: धारा ३०४ को एक वर्षे संसदीय लठारो !

नेपालको नया संविधान बमोजिम निर्वाचन भै स्थापना भएको पहिलो संसदको पहिलो बैठक बसेको एक वर्ष पूरा भएकाले संविधानको धारा ३०४ मा संविधान जारी हुँदाका बखत कायम रहेका ऐनहरु संविधानसंग बाझिएमा संघीय संसदको पहिलो अधिवेशन बसेको मितिले एक वर्षभित्र परिमार्जन गर्नुपर्ने…

Protected by Security by CleanTalk