जोखिममा संक्रमणकालीन न्याय
राजनीतिक दलहरूको बेवास्तामा परेको संक्रमणकालीन न्यायिक प्रक्रियामाथि अन्तर्राष्ट्रिय चासो मुखरित भएकै बेला राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने क्रममा सत्ता–प्रतिपक्षबीच बढेको तित्तताले समग्र प्रक्रियाकै असफलताको जोखिम बढाएको छ। संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन २०७१ सालमा गठन भएका बेपत्ताा पारिएका व्यत्तिको छानबिन…