बोली दबाउने दुस्साहस

सत्तारुढ नेकपाको २१ असार ०७५ मा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले स्थायी समितिका पदाधिकारी तथा सदस्यहरूलाई कडा निर्देशन दिए, तर त्यसका पछाडि कुनै ठूलो कारण भने थिएन । सरकारमा नरहेका स्थायी समिति…

के नेपालमा चिनियाँ रेल कुद्ला ?

बेइजिङमा भएको प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङबीच नेपालमा रेलमार्ग निर्माणबारे समझ्दारीले नेपालमा रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने कार्यका लागि बाटो खोलिदिएको छ । यसका लागि आवश्यक पर्ने खर्चको पनि अनुमानित तथ्याङ्क आपसमा तय भएको छ…

प्रतिबद्धता मात्रै समावेशी

पुनर्गठित नेकपाको सचिवालय, स्थायी समिति र केन्द्रीय समिति मुलुकको बहुल बनोट अनुसार समावेशी देखिँदैनन् ।  काठमाडौँ — नेपालको संविधान २०७२ ले सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाज निर्माणको संकल्प गरेको छ । दुई ठूला कम्युनिस्ट पार्टी…

स्थानीय तहको अधिकार खाेस्दै प्रदेश सांसदलाई पनि बजेट

‘मनोमानी गर्न’ वार्षिक साढे १० अर्ब काठमाडौँ — स्थानीय तहले पाएको विकास–निर्माणसम्बन्धी संवैधानिक अधिकारमाथि हस्तक्षेप गर्दै संघीय सरकारले झैं पाँचवटा प्रदेशले पनि विवादास्पद ‘निर्वाचन क्षेत्र विकास’ र सांसदका लागि बजेट छुट्टयाएका छन् । ३ र ४ बाहेकका सबै प्रदेशद्वारा २…

चीन भ्रमणमा प्रधानमन्त्रीको प्राथमिकता

काठमाडौँ — जनजिब्रोमा रहेको नेपाली उखान ‘खोलो तर्‍यो, लौरो बिस्र्यो’ सामान्यतया नेपालमा राजकाजका सन्दर्भमा सधैं प्रासंगिक रहिआएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असार ५ देखि हुने ६ दिने चीन भ्रमणका सम्बन्धमा सार्वजनिक टीकाटिप्पणी एवम् बहस व्यापक रूपमा हुन सकेको देखिँदैन ।…

NCP holding two positions in House ‘unconstitutional’

Jun 15, 2018-Nepali Congress has demanded either the Speaker or Deputy Speaker of the Lower House should resign and make way for a candidate who is not a member of the Nepal Communist Party (NCP). Quoting the constitution, Nepali Congress…

नेपाल–चीन सम्बन्धको परिवर्तित आयाम – प्रेस विज्ञप्ति

काठमाडौं २७, जेठः समसामयिक विषयमा वौद्धिक छलफलको श्रृंखला अन्तर्गत मदन भण्डारी फाउण्डेशनले “नेपाल–चीन सम्बन्धको परिवर्तित आयाम” शीर्षकमा संवाद कार्यक्रम आयोजना ग¥यो । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणको सन्दर्भमा आयोजित कार्यक्रममा प्रमुख वक्ताका रुपमा पूर्व उप–प्रधानमन्त्रीद्वय भीम रावल र…

Protected by Security by CleanTalk