निर्वाचन आयोगले आफ्नो भूमिका स्वतन्त्र, निष्पक्ष तथा कठोर बनाउनु जरुरी

संविधान अन्तर्गत निर्वाचन आयोगको मुलतः दुइटा प्रमुख जिम्मेवारी देखिन्छ। यसको पहिलो जिम्मेवारी संविधान अनुसार निर्वाचनको संचालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने हो। यो जिम्मेवारी निर्वाचन आयोगले प्राय: सफलतापूर्वक सम्पन्न गर्दै आएको छ। दोश्रो जिम्मेवारीमा राजनीतिक दलको विधान र नियमावली प्रजातान्त्रिक … Continue reading निर्वाचन आयोगले आफ्नो भूमिका स्वतन्त्र, निष्पक्ष तथा कठोर बनाउनु जरुरी