न्यूनतम ३ प्रतिशत थ्रेसहोल्डको प्रावधान राख्ने विषयमा अनौपचारिक सहमति ?

 सत्तारुढ गठबन्धनको एक घटक नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच राजनीतिक दल सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकमा न्यूनतम ३ प्रतिशत थ्रेसहोल्डको प्रावधान राख्ने विषयमा अनौपचारिक सहमति बनेको छ।

अहिलेसम्म दलभित्र थ्रेसहोल्डको सिमा ३ प्रतिशत कायम गर्न संशोधन प्रस्ताव राख्ने विषयमा सहमति भएपनि अरु विषयमा आन्तरिक छलफल जारी रहेको छ ।

विधेयकको मस्यौदा तयारीका क्रममा निर्वाचन आयोगसँग भएको छलफलमा आयोगले न्यूनतम १.५ प्रतिशत थ्रेसहोल्ड राख्ने प्रस्ताव राखेको थियो।

डा. विपिन अधिकारी
Facebook
Twitter
LinkedIn

Related Posts