संविधान जारी भएको एक वर्ष पूरा, संविधान चुनौतीकै चाङमा

संविधानविद् डा. विपिन अधिकारी यो संविधानलाई उत्कृष्ट मान्छन् । “संविधान कार्यान्वयन गर्ने नेतृत्व राम्रो हुने हो भने मुलुकको रूपान्तरणका लागि संविधान धेरै महत्वपूर्ण दस्तावेज बन्न सक्छ,” संविधानविद् अधिकारी भन्छन्, “अहिलेको असन्तुष्टिको निकास खोज्नै पर्छ । मधेसी मोर्चाले राखेका माग सम्बोधनमा बीचको बाटो खोज्नुपर्छ ।”

(See full news at http://www.karobardaily.com/संविधान-जारी-भएको-एक-वर्ष-पूरा-संविधान-चुनौतीकै-चाङमा

डा. विपिन अधिकारी
http://www.karobardaily.com/संविधान-जारी-भएको-एक-वर्ष-पूरा-संविधान-चुनौतीकै-चाङमा
http://www.karobardaily.com/संविधान-जारी-भएको-एक-वर्ष-पूरा-संविधान-चुनौतीकै-चाङमा
Facebook
Twitter
LinkedIn

Related Posts