नेपालमा न्यायिक समितिः नजिकबाट नियाल्दा
हालै नेपाल कानुन समाजद्वारा प्रकाशित नेपालमा न्यायिक समितिः नजिकबाट नियाल्दा (काठमाण्डौः नेपाल कानुन समाज, २०७६) भन्ने पुस्तक यस क्षेत्रमा कार्यरत सबै सम्बद्ध व्यक्ति तथा संस्थाहरुका लागि एउटा राम्रो स्रोत सामाग्रीका रुपमा आएको छ । विद्वान न्यायाधीश तिल प्रसाद श्रेष्ठ तथा…
