Quick comments

सर्वोच्चद्वारा लोकमानसिंह कार्कीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको नियुक्ति वदर

 सर्वोच्च अदालतले लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख अायुक्तमा गरिएको नियुक्ति असंवैधानिक भएको ठहर गरेकाे छ । अधिवक्ता ओमप्रकाश अर्याले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले उनको नियुक्ति असंवैधानिक घाेषणा गरेको हो । न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई…

नेपालको संविधान पहिलो संशोधन विधेयक, २०७२

 नेपालको संविधान पहिलो संशोधन विधेयक २०७२ ले संसदमा प्रवेश पाएको छ I यो विधेयक एमाले नेतृत्वको सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सहमतिमा संसदमा दर्ता भएको हो I तराइमा आन्दोलनरत मधेसी मोर्चाले यो विधेयक सदनमा पेश गर्दा पनि अवरोध…

सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेरै छोडेको छ !

 सरकारले अन्तः नेपालको संविधान संशोधन बिधेयक व्यवस्थापिका–संसद्मा दर्ता गराएको छ । नोभेम्बर २९, २०१६ को राति अबेर मन्त्रिपरिषद्को बैठकले संशोधन बिधेयक पारित गर्दै लगत्तै संसद्मा दर्ता गराइएको हो । बिधेयक अनुसार पाँच नम्बर प्रदेशमा नवलपरासीको बर्दघाटदेखि पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ,…

अहिलेका संविधान संशोधनका विवादहरुले मुलुकलाई नयाँ संवैधानिक प्रणालीमा प्रवेश गर्न रोकी दिएको छ

 प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेकपा (माओवादी केन्द्र)का अध्यक्षका रुपमा प्रधानमन्त्री बनाउन सघाएका मधेस केन्द्रीत दलले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्न दिएको १५ दिने अल्टिमेटम सोमबार, मंसिर १३ गते सकिँदैछ। यसैबीच सरकारले चार विषयवस्तुमा संविधान संशोधन गर्न लागेको र त्यसबारे मोर्चाका…

प्रदेश संख्यालाई लिएर विवाद बल्झिँदै: संविधान संशोधनको विषय थप जटिल

 काठमाडौं : संविधानसभाबाट सात प्रदेशसहितको ‘नेपालको संविधान’ जारी भई कार्यान्वयनमा गइसकेको अवस्थामा प्रदेश संख्याको विवाद बल्झिन थालेको छ । यो विवादले संविधान संशोधनको विषयलाई थप जटिल बनाउने देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी…

सीमांकनमा प्रधानमन्त्री प्रचण्डका तीन विकल्प

 विधान संशोधनबारे सोमबार प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गरेर मंगलबार संशोधन विधेयक दर्ता गराउने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सीमांकनका लागि तीन बिकल्प दिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। विकल्प- १. संघीय आयोगमार्फत पाँच जिल्लाको विवाद टुंग्याउने सीमांकनमा सबैभन्दा…

मंसिर ८ गतेभित्रै संविधान संशोधनको विधेयक संसद्मा दर्ता हुने

 मंसिर ४, २०७३- सरकारले संघीय गठबन्धनमा आबद्ध मधेसी मोर्चासँग सहमति नजुटे पनि मंसिर ८ गतेभित्रै संविधान संशोधनको विधेयक संसद्मा दर्ता गराउने भएको छ । प्रमुख तीन दल र मधेसी मोर्चासँग मंसिर ६ र ७ गते समझदारीका लागि अन्तिम प्रयास गरिने…

पुन:संरचना आयोगलाई दोहोरो दबाब

 मंसिर ३, २०७३- रामेछाप दोरम्बा गाविसका दुई दर्जन नागरिक बिहीबार अपराह्न स्थानीय तह पुन:संरचना आयोगका पदाधिकारीसमक्ष आयोगले कार्यविधि मिचेर काम गरिरहेको गुनासो चर्को स्वरमा पोखिरहेका थिए । सर्वदलीय भनिएको उनीहरूको टोलीको भनाइ थियो, ‘सदरमुकाममा २/४ जना बसेर गरेको पुन:संरचनाको सिफारिस…

चार विषयमा संशोधन प्रस्ताव

 मंसिर ३, २०७३- तीन दल बैठक १. प्रदेशको सीमा फेरबदल २. नागरिकता ३. राष्ट्रिय सभामा प्रतिनिधित्व ४. भाषासम्बन्धी विषय प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी जनजातिलगायतको माग सम्बोधन गरी निर्वाचनमा जान चारवटा विषयमा संविधान संशोधन गर्नुपर्ने औपचारिक प्रस्ताव राखेका छन् । तीन…

Protected by Security by CleanTalk