संविधानविद अधिकारी भन्छन् : सर्वोच्चले सांसदलाई दलको ह्वीप लाग्दैन भनेको होइन, तर गलत ब्याख्या हुँदैछ (भिडियाे)

काठमाडौं । संविधानविद विपिन अधिकारीले संविधानको धारा ७६(५) लाई उल्लेख गर्दै सर्वोच्च अदालतले सुनाएको फैसलाको गलत व्याख्या भइरहेको टिप्पणी गरेका छन् । सर्वोच्चले संसदलाई ह्वीप नलाग्ने भनेर फैसला नगरेको उनको कथन छ । काठमाडौंमा आज आयोजित ज्ञान गोष्ठी संवाद श्रृंखलामा…

Protected by Security by CleanTalk