BP Koirala Archives and Records

“बिपीको पत्र रमेशनाथ पाण्डेलाई” – वीपी कोइराला (मिति : २०७० मंसिर २९, शनिबार)

प्रिय रमेशतिम्रो चिठ्ठी पाइरहेको छु। सायद प्राय: सबै। आज शिवरात्रिको महान् पर्व हो। मजस्तो अनिश्वरवादी पनि आजको धूमधाम असंख्य विश्वासविमग्न मानिसहरूको स्तुति पाठ, पूजाआराधना, गायनवादन र रोदनको ठूलो चहलपहलबाट अप्रभावित रहन सक्दैन। कुन श्रद्धाको स्रोत मानिसको अन्तरहृदयमा सरस्वतीजस्तो अदृश्य भएर प्रवाहित भइरहेको छ, जसमा वेसुध भएर मानिस युग-युगान्तरदेखि बग्दो छ,[…]

Read more