BP Koirala Archives and Records

“भूमिका” प्रदीप गिरि (सम्पादक), विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख (काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६६)

बीपी कोइरालाको जन्म सन् १९१४ मा भएको थियो । उहाँका पिता कृष्णप्रसाद कोइराला तत्कालीन नेपालका एक सुपरिचित एवं सम्भ्रान्त उद्यमी तथा समाज सुधारक हुनुहुन्थ्यो । सन् १९१४ ताका कृष्णप्रसाद कोइरालाको आर्थिक अवस्था राम्रो थियो । उहाँलाई व्यापार र उद्योगमा राज्याश्रयसमेत थियो । तर यो स्थिति धेरै दिनसम्म रहेन । राणा[…]

Read more

“प्रकाशकीय”, कमल दीक्षित (प्रकाशक), राजा, राष्ट्रियता र प्रजातन्त्र (काठमाडौँ: जगदम्बा प्रकाशण, २०६३)

पुराणका कुरालाई प्रमाण मान्ने हो भने, गणेशराज शर्माले आफ्नो नाम सार्थक पार्नुभएको छ। महर्षि व्यासले बोलेका कुरा गणेशजीले नटिपेको भए भागवत् भन्ने ग्रन्थ जन्मने थिएन। वीपीले बोलेका कुरा त्यस्तै आधुनिक पाराले, गणेशराज शर्माले अक्षरमा नउतारेको भए न विश्वेश्वरप्रसाद कोइरालाको ‘आत्म वृत्तान्त’ ले, न यस किताबले आज नेपाली माझ झुल्कने अवसर[…]

Read more

“भूमिका”, गणेश राज शर्मा (सम्पादक), राजा, राष्ट्रियता र प्रजातन्त्र (काठमाडौँ: जगदम्बा प्रकाशण, २०६३)

वीपी कोइरालाको ‘फेरी सुन्दरीजल’ जेल डायरी प्रकाशित भएकै दिन जगदम्बा प्रकाशनसंग सम्बद्ध केही विशिष्ट व्यक्तिहरुसंगको एउटा भेटघाटको उपलक्ष्यमा मैले वीपीको नासोसरह मसंग रहिआएको यो अर्को सामग्री गर्दै अब यसलाई के गर्ने भनी प्रश्न गरे। उपस्थित रहेका सबैले यो पनि प्रकाशित नै हुनुपर्छ भनी प्रोत्साहित गरे बमोजिम यो सङ्कलन प्रकाशमा आएको[…]

Read more

“बीपी र कांग्रेस” – राजेन्द्र ज्ञवाली (२०७० श्रावण ८, नागरिक न्यूज)

‘बीपी आउँदैछन् रे’– कक्षाका एक सहपाठीबाट सुनेको खबरले शरीर रोमाञ्चित भएको थियो। घरमा बीपीबारे बेलाबेलामा भइरहने चर्चाबाट थाहा पाइसकेको थिएँ– बीपी नाम गरेको कुनै व्यक्तिले ठूलो लडाइँ लड्दै छ। र, उसलाई खुलारूपमा तथा भित्रबाट धेरैले साथ दिइरहेका छन्। निकै पहिलेको कुरा हो यो। ७–८ कक्षाको विद्यार्थीका लागि बीपीको लडाइँबारे पूर्णरूपमा[…]

Read more

“Reconciliation Not Consensus” – by Sushil Sharma in New Spotlight News Magazine, VOL. 04, NO. 14, Jan 07 2011 (Poush 23, 2067)

(As the nation remembered the late B.P. Koirala to mark one of his momentous decisions thirty four years ago, many miss a vital message that the country’s first elected prime minister and founding leader of the oldest surviving democratic party sought to give: home-made national unity and reconciliation based on[…]

Read more

“Remembering BP Koirala (Koirala was an able politician with an unerring diplomatic instinct)” – Atul K Thakur (2013 March 31, Sunday, The Kathmandu Post)

Bisweshwor Prasad Koirala, or BPK, was an internationalist and statesman with whom Nepal’s quest for liberal democracy began during the atrocious Rana rule. He was a maverick and never followed any existing half-baked political trend in Nepal. He embraced broader world views and kept striving to make Nepal a liberal[…]

Read more

“बिपी कोइराला र प्रजातन्त्रको दिशाबोध” – डा. विपिन अधिकारी

(बि.पि. चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा चैत ८–२०, २०६९ मा आयोजित कार्यशाला गोष्ठीको चैत २० गतेको सत्रमा डा. विपिन अधिकारीद्वारा प्रस्तुत विश्लेषण) प्रजातन्त्रको दिशाबोधको विषयलाई लिएर आयोजित यो कार्यक्रममा मेरो प्रस्तुति राखिदिनुभएकोमा बि.पि. चिन्तन प्रतिष्ठानका सभापति हरिबोल भट्टराईलाई धन्यवाद दिन चाहन्छु । यो कार्यक्रम बारे मलाई अग्रीम सूचना थिएन । यहाँ[…]

Read more

“जनताको स्मृतिभित्र वीपी कोइराला” – शोभा अधिकारी (२०७० आषाढ ८, shobhaadhikari.blogspot.com)

नेपाली जनताको स्मृतिभित्र वीपी कोइराला असल राजनेताको रुपमा अटाएका छन् । १९७१ भदौ २४ मा जन्मिएर मृत्यु पर्यन्त २०३९ साल साउन ६ गते सम्म लोकतन्त्रको लागि संघर्षशिल वीपी कोइराला बात हाम्रा नेताहरुले धेरै प्रेरणा लिन सक्छन् । नेता न सवै जना बन्न सकिएला । तर राजनेता बन्न त्याग, तपस्या, निष्ठा,[…]

Read more

“गणतन्त्र दुर्घटनाको नतिजा हो ?” – ध्रुवहरि अधिकारी (२०७० श्रावण ८, कान्तिपुर)

‘गणतन्त्र… यो दुर्भाग्य भयो, सायद नेपालको इतिहासमा ठूलो दुर्घटना भयो, राजतन्त्र गयो । …अहिले हामीले सच्याएनौं भने यो झन् दुर्भाग्यपूर्ण हुनसक्ने म देखिराको छु ।’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले साउन २ गते बीबीसी नेपाली सेवाका सम्पादक रवीन्द्र मिश्रलाई दिएको अन्तर्वार्तामा भनेका यी र यस्तै अन्य कुराले नेपालको[…]

Read more

“सहकार्य र सहमतिको संस्कृति” – अमिन पाण्डेय (२०७० चैत्र ९, कान्तिपुर)

नेपाली राजनीतिका शिखर पुरुष वी.पी. कोइराला २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर भारत निर्वासनबाट स्वदेश र्फकनुभएको थियो । त्यतिबेला उहाँले राष्ट्र र राष्ट्रियता संकटमा परेकाले आफ्नो ज्यान हत्केलामा राखेर राष्ट्रियताका लागि स्वदेश र्फकने जोखिम मोल्नुभएको थियो । मैले यहाँ उठान गर्न खोजेको विषयवस्तु यो हो कि आज केही[…]

Read more